जिल्ला समाचार

कथित बोक्सीको आरोपमा अमानवीय व्यहार गरेको भन्दै प्रहरीमा उजुरी

दैलेख, कात्तिक २३ – रानीवन गाविस–१ लामिडाँडाकी ७३ वर्षीया पुष्पा सुनारलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ६२ वर्षीय देवर भक्तबहादुर सुनारले अमानवीय व्यवहार गरेको आरोपमा पीडितले आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् [...]

राजमो दैलेखको एक वर्षे सतवार्षिक कार्यक्रमको उद्घाटन

देश बचाउनका लागि अभियान थालिएको हो– पोखरेल राष्ट्रिय जनमोर्चा, दैलेखले अक्टुवर क्रान्तिको अवसरमा संचालन हुने १ वर्षे शतवार्षिकी कार्यक्रमको आज एक समारोहका बीच उद्घाटन गरेको छ । अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौं ¤ नया“ पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं ¤¤ ‘नौलो जनवादी क्रान्तिको आधार तयार गरौं– अखण्ड नेपाल कायम गर्न एक कदम अघि बढौं’ भन्ने मूल नाराका साथ कार्यक्रम उद्घाटन गरिएको हो [...]

आन्दोनलको हुन्डरी मच्चाउन तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्देशन

काठमाडौ । औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐन लगायतका पछिल्ला विषयमा मजदुरहरु सरकारप्रति रुष्ट बनेका छन् । मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुर मारा गतिबिधि अगाडि बढाउने कसैलाई नछोड्ने भन्दै यसको बिरोधमा आगामि मे १ देखि आन्दोलनको आधिंबेहरी र हुण्डरी मच्चाउने गरि तयार रहन श्रमशक्तिमा रहेका १५ लाख मजदुरलाई तयार रहन भनिएको छ [...]

कानूनको पालनाले समाज सुधार्न सहज हुन्छ ः प्रजिअ क्षेत्री

दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कानून पालनाले समाज सुधारमा सहज हुने बताए । त्यस क्षेत्रको बस्तुस्थिति बुझ्न बेस्तडा पुगेका प्रमुख जिल्ला अधिकारी क्षेत्री पुरातन सोच, रुढीवादी संस्कारहरु त्याग्दै नयाँ नेपाल निर्माण जुट्नु पर्ने आवश्यकता औल्याए [...]

वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउने प्रस्ताव

सुर्खेत, २० कात्तिक -सुर्खेतको स्थानीय तह निर्धारण प्राविधिक समितिले नौ ओटा तहमा विभाजन गरेसँगै वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउने प्रस्ताव समेत केन्द्रमा पठाइएको छ [...]

असन्तुस्टलाई झुक्याउने दलहरुको प्रयास

समितिको निर्णय यथावत दैलेख, कात्तिक २० । स्थानीय निकाय पुनःसंरचना आयोग अन्तगर्तको जिल्लास्थित प्राविधिक समितिको निर्णयमा असन्तुष्ट भएकाहरुलाई झुक्याउन जिल्लास्थित राजनीतिक दलहरुले छुट्टै खाका बनाएका छन् । समितिले जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका बनाउन सिफारिस गरेपछि मालिका गाविसका स्थानीयवासीले विरोध जनाएका थिए [...]

मानसरोवर पुग्ने उराई भञ्ज्याङ नाका खोल्न माग

२० कात्तिक, धनगढी । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ [...]

मुद्दा गर्ने आमा, चार बच्चा माइतमै पाल !

दैलेख, कात्तिक १९ – श्रीमानले अर्को श्रीमति ल्याएको विषयमा प्रहरीमा बहुविवाहको जाहेरी दिंदा दैलेखको कालभैरव गाविस–५ सिस्नेकी २८ वर्षीया सीता भण्डारीले ४ वटा बच्चा माइतीमा लिएर पाल्नु पर्ने वाध्यता आइलागेको छ [...]

देउसी भैलोको रकम सामाजिक काममा लगाइने

यूवा जमातलाई सुमार्ग लगाउन प्रेरित गर्ने उद्देश्यले बिन्ध्यवासिनी गाविसको काँडामा गठित समाज सुधार क्लवले यस पटक २०७३ सालको तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम सामाजिक काममा खर्च गर्ने भएको क्लवका अध्यक्ष रेशमबहादुर बिष्ट बताएका छन् [...]
1 266 267 268 269 270 323