जिल्ला समाचार

परिवर्तन हुँदै समुदाय

दैलेख – भौगोलिक दृश्टिकोणले रमण्ीाय, बहुजातीय, बहुसंख्यक तथा विभिन्न भेषभुषा रहेको सल्लेरी गाविसका स्थानीय समुदायहरु परिवर्तन हुन थालेका छन् । गाँउमा सामुदायिक संस्था गठन भएको लामो समयपछि उनीहरु परिवर्तन भएका हुन् [...]

२ धारामा बजारै निर्भर

दैलेख, (रामघाट) – धन्यै २ सय घरधुरीका परिवारले कति धारामा पानी पिउने गलार्न ? तपाईको उत्तर २०,३०,५० हुन सक्छ तर, दैलेखको पश्चिममा रहेको कर्णाली राजमार्ग अन्र्तगल पर्ने रामाघाट बजारमा भने दुई घारामा बजार निर्भर रहेको छ । सरकारी सुविधा नपाउदा बषौदेखी त्यहाँका स्थानिय ब्यवसायीहरु दुईटा धाराको भरमा निर्भर हुन बाध्य भएका हुन् [...]

बालमैत्री व्यवहारका लागि मनोविज्ञान

ज्वाला सन्देश सम्वाददाता सुर्खेत, ८ मंसिर – मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले बिद्यायलमा बाल मैत्री व्यवहारका लागि उनीहरुलाई प्रोत्साहित गर्न शिक्षकसंग मनोवैज्ञानिक सीप हुनुपर्ने बताउनुभएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सोसेक, बाँके यूनेस्को क्लब, किडार्क, वाक र पीसवीनद्वारा सुर्खेतमा आजदेखि सुरु भएको विद्यालयमा आधारित मनोसामाजिक सहयोग सम्वन्धी ५ दिने प्रशिक्षक तालिमको उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको [...]

पारा सामाजिक कार्यकर्ताको कामको समिक्षा

दैलेख, मंसिर ५, जोखिममा भएका वालवालिका पहिचान र सहयोग कार्यक्रम अन्तरगत पारा सामाजिक कार्यकर्ताको कामको आज समिक्षा गरियो । गाउ÷नगर वाल संरक्षण तथा सम्वद्र्धन उपसमितिवाट परिचालित पारा सामाजिक कार्यकर्ताले जोखिममा भएका वालवालिका पहिचान, दर्ता सुधार योजना लगायतका कामहरु गरीएको कामको समिक्षा गरिएको थियो [...]

२६ औं अन्तराष्ट्रिय बाल दिवस सन्दर्भ ः जिल्ला वाल संजालको अगुवाइमा पहिलो पटक कार्यक्रम संचालन

ज्वाला शन्देस सम्वाददाता ‘पूनिर्माण र संविधान ः बाल अधिकार संरक्षण हाम्रो अधिकार’ मूल नाराका साथ २६ औं अन्र्तराष्ट्रिय बाल अधिकार दैलेखमा पहिलो पटक जिल्ला वाल संजालको अगुवाइमा विभिन्न कार्यक्रम गरी मनाइएको छ [...]

बाल दुव्र्यवहार रोकथाम सामाजिक अग्रसरता जरुरी

ज्वाला सन्देश सम्वाददाता बाल मनोविज्ञ पत्रकार अमरबहादुर सुनारले बालबालिका माथि हुने बाल दुव्र्यवहार रोकथाम गर्न सामाजिक अग्रसरता जरुरी रहेको बताउनु भएको छ । अन्तरराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आज भैरीकालिकाथुमको बालेकाँडास्थित गौरी मावि बाल क्लबद्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिताका विजयीलाई पुरस्कार बितरण गर्दै उहाँले सो धारणा राख्नु भएको हो [...]

विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशि मैत्री हुन जरुली – नेपाली

ज्वाला सन्देश सम्वाददाता दैलेख कार्तिक २, विद्यालयलाई लैंङ्गिक समानता तथा सामाजिक समावेशी मैत्री वनाउनु जरुरी भएकोछ । आज विद्यालयका जेसी फोकल शिक्षकहरुका लागि लैङ्गिक समानता र सामाजिक समावेशिकरण तालिमको समापन समारोहमा प्रमुख अतिथी निमित स्थानीय विकास अधिकारी वालाराम नेपालीले सो कुरा वताउनु भयो । साथै उहाँले थप्नु भयो “वालवालिका भविष्यका कर्णधार हुन उनिहरुको सार्वोतम हित नै हामी सवैको हित हो त्यसैले पछाडी पारिएका वालवालिकालाई विद्यालयमा [...]

दैनिक खाद्यबस्तुको आफुखुसी मुल्य

गोविन्द केसी दैलेख – ७५ रुपैँया पर्ने खाने तेल अहिले १ सयदेखी १ सय ५० रुपैँयासम्म पर्छ त्यस्तै नुनपनि ३० देखी ४० रुपैँयासम्म पर्छ । कुनै पनि दालको मुल्य छोईसक्नु छैन् । यी प्रतिनिधि मुलक दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धिदर भएपनि सवैजसो सामाग्रीमा मुल्य आकाशिएको छ । यहाँ खुलेआम दैनिक उपभोग्य खाद्य बस्तुमा दोब्वरसम्म पैसा असुलिने गरेको उपभोक्ताहरुले गुनासो गरेका हुन् [...]

सीमांकनमा सम्झौता हुँदैन् ः नेपाल

ज्वाला सन्देश सम्वाददाता दैलेख, मंसिर १– ं एमाले वरिष्ठ नेता एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेशवादीले माग सम्वोधन गर्न सीमांकनमा सम्झौता नहुने बताएका छन् । तराई एक प्रदेश हुनै नसक्ने उद्घोष गर्दै नेपालले मधेशवादी दललाई लचिलो भएमा राजनीतिक सहमति र संवैधानिक प्रक्रियाभित्र रहेरमात्र समाधान खोजीने बताएका हुन् [...]
1 294 295 296 297 298 308