जिल्ला समाचार

श्रीमानले आगो लगाई दिए पछि श्रीमति गम्भिर घाईते

ज्वाला सन्देश सम्वाददाता दैलेख, वैशाख १५ गते, श्रीमानले शरिरमा आगो लगाई दिए पछि श्रीमति गम्भिर घाईते भएकी छन् । नारायण नगरपालिका वडा नं. १ कुईकानाका राजु नेपालीले आफ्नी २२ वर्षिया श्रीमति अनिषा नेपालीलाई शरिरमा मट्टितेल खनाएर आगो लगाएका थिए [...]

दुल्लुको जल उपयोग गूरु योजना निर्माण

दुल्लु नगरपलिकाको पाँच वर्षे जल उपयोग गुरु योजना निर्माण भएको छ । दुल्लु नगरपालिका र जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास स्वीस इन्टर कोअप्रेशनको आर्थिक सहयोग र सामाजिक सेवा केन्द्र (सासेक) को सहजीकरणमा दुल्लु नगर पालिकाको जलउपयोग गुरुयोजना तयारी भएको हो [...]

अपांगता सम्वन्धी अभिमुखिकरण र अधिवाचन दुल्लुमा

अपांगता सम्वन्धी अभिमुखिकरण र अधिवाचन कार्यक्रम दुल्लुमा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय मार्फत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा पञ्चकोशी अपांग विकास मञ्च, दैलेखले कार्यक्रको आयोजना गरेको हो [...]

दैलेख चिनाउन र आत्मनिर्भर बनाउनका लागि दैलेख महोत्सव गर्न लागिएको हो ।–कविराज खत्री

उघोग वाणिज्य संघ दैलेखका वाणिज्य तर्फका उपाध्यक्ष श्री कविराज (झवी) संग ज्वाला सन्देश संगको एक छलफलमा भन्नु भय, दैलेख चिनाउन र आत्मनिर्भर बनाउनका लागि दैलेख महोत्सव गर्न लागिएको हो [...]

७ सय ६२ उजुरीको अनुसन्धान

गोविन्द केसी दैलेख, वैशाख १४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यपश्चिम क्षेत्रिय कार्यालय सुर्खेतले विभिन्न जिल्लाबाट आएका उजुरीहरुमध्ये ७ सय ६३ उजुरीको अनुसन्धान विस्तृत रुपमा पुरा भएको जनाईएको छ । आयोगका क्षेत्रिय प्रमुख सिताराम कार्कीले दैलेखमा भएको पत्रकार भेटघाटमा ७ सय ६३ उजुरीको अनुन्धान पुरा भएको बताएका हुन् [...]

आफैले बनाएको घरको विश्वास छैन ः प्रजिअ क्षेत्री

जिल्ला विपद् व्यवस्थापन समिति दैलेखका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकवहादुर क्षेत्रीले आफैले वनाएका भवन तथा घरको विश्वास नभएको बताएका छन् । भूकम्प स्मृति दिवस २०७३ को अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको आयोजनामा भएको स्मृति दिवसको कार्यक्रममा प्रजिअ क्षेत्रीले यस्तो बताएका हुन् [...]

ने.वि.संघ को ४६औ स्थापना दिवस सम्पन्न

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको आयोजनामा ने.वि.संघको ४६औ स्थापना दिवस को अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान कार्यान्वयनका लागि ने.वि.संघ को भुमिका विषयक विचार गोष्ठि तथा नव वर्ष को अवसरमा सुभ कामना आदान प्रदान कार्यक्रम एक समारोहका विच दैलेख जिल्लामा सम्पन्न भएको [...]

वेलासपुर मन्दिरको पुर्ननिर्माण

ज्लाला सन्देश समाचारदाता दैलेखको प्रसिद्ध, धार्मिक एवं पयंटकिए दृष्टिकोणले महत्वपूर्ण वेलासपूर वटुक भैरब मन्दिरको पून निर्माण हुने भएको छ । वेलासपूर वटुक भैरव मन्दिर निर्माण स्थलमा शनिबार एक समारोहका बिच संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले सिशलान्यास गरेकी छिन् [...]

मुल पनि घट्यो

स्थानीय धारा तथा कुवाहरुमा वर्षपिच्चे मुलहरु घटेको छ । सुख्या मौसम पनि छिनभरमै गाग्री भनिने मुहानहरु अहिले पानी भर्ने लामो समय लाग्ने स्थानीयहरु बताउँछन् । सदरमुकाम आसपास भएका रानीधारा, टुडीखेल धारा, ढुंगे धारा, बर्खाले धारा, नर्सरी धारा, मुंग्रा धारा, सिदुगाधारा लगायत धाराहरु सुकेर पानीको स्रोत घटेका छन् [...]
1 295 296 297 298 299 323