जिल्ला समाचार

तोडफोड हुँदा स्वास्थ्य चौकी क्षतीग्रस्त

ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक २७ – शुक्रवार राती वाँसी गाविस स्थीत बाँसी स्वास्थ्य चौकी र स्थानीय मेडिकलमा एक समुहले तोडफोड गरी क्षती पु¥याएका छन् । बाँसी गाविसकै धुव्र बुढाको नेतृत्वमा आएको १० जनाको समुहले तोडफोड गरी क्षती पु¥याएको स्थानीयले बताएका हुन् [...]

बालबालिकाहरुलाई बालकले नै दिए, łनेतृत्व विकास तालिम

गोविन्द के.सी. राकम कर्णाली दैलेख – एउटा सानो हलमा २७ जना तालिममा सहभागी छन् । सहभागी बालबालिकाहरु आफ्नै उमेरसंग मिल्ने साथीबाटै कक्षा लिए । आफ्ना अगाडी कपी राखेर ध्यानसंग एकदिने तालिममा सहभागी भएका रार्कमकर्णालीका बाल क्लव र बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरु आफ्नै समकक्षी साथीबाटै तालिममा ज्ञान लिदा भने दंग परेका थिए । राकमकै १४ वर्षिय विरेन्द्र माँझीले निर्धक्क आफ्नै समकक्षी साथीहरुलाई तालिमकै विषयबस्तुमा आधारित रहेर १ घण्टाको कक्षा लिएका [...]

दैलेखकी चेली गायीका कल्पना थापा मुम्वईमा तिहार विशेष कार्यक्रमहरुमा ब्यस्त

ज्वाला सन्देश सम्वाददाता मुम्मई – दैलेखी आईडल उछिन्दै गायन यात्रामा छिरेकी कल्पना थापालाई अहिले मुम्वईमा हुने कार्यक्रममा आफ्नो प्रस्तुती दिन भ्याईनभ्याई छ । नेपालभरका नयाँ प्रतिभावन गायक÷गायिकाहरुविच प्रतिस्पर्धा गरी गोल्डेन आईडल कल्पना आफ्नो क्यारियर बनाउन मुम्वई छिरेकी हुन् । उनी मुम्वई छिरेयता त्यहाँ हुने कार्यक्रमहरुमा धमाकादार प्रस्तुती दिईरहेकी छिन् [...]

उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको क्लस्टर स्तरिय अभिमुखिकरण सम्पन्न

दैलेख कार्तिक २३ गते सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल बाट संचालित उच्च मुल्य कृषी बस्तु विकास आयोजना अन्तरगत इलाका स्तरीय आयोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो जसमा तेस इलाका मा रहेका खड्कबाडा, बराह र सेरी गा. बि .स .का सबै राजनीतिक दलहरु , सरकारी निकायहरु र तेहा कार्यरत गै .स .स .हरु का साथै उक्त आयोजना संग साझेदारी गरिरहेका सहकारीका पदाधिकारीहरु सहित सामाजिक सेवा केन्द्र का कर्मचारीहरुको उपस्थिति [...]

ज्यालादारीको काम छाडेर आफ्नै टेलर्स

गोविन्द केसी दैलेख – रार्कमकणाली – ३ कि १९ वर्षिया विष्णु थापा माँझी ४ महिनाअघिसम्म अर्काको पसलमा ज्यालादारीमा टेलरिङको काम गर्थिन् । आफुले सिकेको सिप लुकाउनुभन्दा काम गरेर भएपनि थोरै पैसामा धेरै समय खर्चिन्छिन् । विहानदेखी साँझसम्म काम गरेपनि विष्णुले थोरै पैसामै चित्त बुझाउनुपर्दथ्यो । तर, उनले ३ महिलाअघिदेखी आफैले टेलर्सको पसल राखेकी छिन् । रार्कमकै ब्यस्त बजार मानिने तारबजारमा विष्णुले श्रीमानसंगै मिलेर पसल चलाएकी हुन् [...]

ज्वाला सन्देश साप्ताहिक कार्तिक २२ गते ८ औं अंक

दैलेखको हरेक आईतवार प्रकासित हुने ज्वाला सन्देश साप्ताहिक कार्तिक २२ गते ८ औं अंक वजारमा आएकाेछ । उक्त अंक पिडिएफमा हेर्न तलको लिंकमा क्लिक गरि डाउनलोड गरि हेर्न सकिन्छ । ज्वाला सन्देश साप्ताहिक कार्तिक २२ गते ८ औं [...]

अन्याय विरुद्ध अगुवा आवश्यक ः भट्टराई

दैलेख, कात्तिक २३ – जिविस÷एलजीसीडीपीका जिल्ला सुशासन विज्ञ जनक भट्टराईले समाजका प्रेरक कुरालाई प्रोत्साहित गर्न अन्याय अत्याचार विरुद्ध समाजसेबीले अगुवाई गर्नु पर्ने बताउनु भएको छ । भट्टराईले समाजसेबी आफूले भोगेको वा अरुलाई असर परेको कुरीति कुसंस्कार हटाउन जरुरी रहेको आवश्यकता औल्याउनुभयो [...]

संचारकर्मीद्धारा कार्यक्रम अनुगमन

ज्वाला सन्देश सम्वाददाता दैलेख – रार्कमकर्णाली क्षेत्रमा जिल्लाका संचारकर्मीहरुद्धारा सामाजिक सेवा केन्द्र सोसेकद्धारा गरिएका विभिन्न कार्यक्रमहरुको अनुगमन गरिएको छ । रार्कमकर्णालीमा गरिएका कार्यक्रमहरुको संचारकर्मीहरुले संयूक्त रुपमा अनुगमन गरेका हुन् । अनुगमन गरिएका कार्यक्रमहरुमा एकिकृत परियोजना, सामाजिक आर्थिक विकास कार्यक्रम, उत्थानशिल जिविकोपार्जन तथा दिगो खाद्य सुरक्षा परियोजना, सामुदायिक एकिकृत विकास परियोजनाको अनुगमन [...]

दैलेखी यूथ कपको विजेता घोषणा

ज्वाला सन्देश सम्वाददाता दैलेख – ६ दिनदेखी दैलेख सदरमुकामका विभिन्न खेलकुद मैदानहरुमा भएको दैलेखी यूथ कप खेल महोत्सव शुक्रवार खेलका विजेता घोषणा गरी नगद पुरस्कार सहित कप तथा मेडल, प्रमाणपत्र वितरण गरिएको छ । विभिन्न ४ खेलहरु भएको प्रतिस्पर्धाबाट छानिएका विजेता तथा उपविजेताहरुलाई एक समहरोहका विच सम्मान गरिएको हो [...]

लैङ्गिकता र सामाजिक समावेशिकरण तालीम शूरु

खिमु केसी सेभ द चिल्ड्रेन अन्र्तगत एकिकृत परियोजना लागु भएका ५ वटा जिल्ला बाजुरा, अछाम, कालीकोट, दैलेख र बाँके जिल्लाका जिल्ला शिक्षा कार्यालय र साझेदार संस्थाका कर्मचारीहरुकालागि ३ दिने लैङ्गिकता र सामाजिक समावेशिकरण तालीम बाँकेको नेपालगंजमा २० कार्तिक २०७२ देखी शूरु भएको [...]
1 302 303 304 305 306 314