जिल्ला समाचार

बासनिगालोमा आधारीत १ महिने सामाग्री निर्माण तालिम सम्पन्न ।

“व्यवसायिक सीप सिकौ स्व रोजगारी सृजना गरौ”भन्ने मुलमन्त्रलाई आत्मसाथ गरी ग्रामिण पहुचकार्यक्रम को आर्थिक सहयोग तथा हेल्भेटास स्विसइन्टरकोपेरेशन नेपालको कार्यान्वयन सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल को सहजिकरणमा संचालित सामाजिक आर्थिक बिकास कार्यक्रम, अन्र्तगत हेल्भेटास स्वीस ईनटरकोपरेशन नेपालको आयोजनामा संचालन गरीएको १ महिने बास तथा निगालोमा आधारीत सामाग्री निमार्ण तालिमको आज समापन भएको हो [...]

अमेरिकी नागरिकको पञ्चकोशी बारे लेख्ने चाहना

एक जना अमेरिकी नागरिकले दैलेखको पञ्चकोशी तीर्थस्थलको प्रचार प्रसार गर्ने उद्देश्यका साथ दैलेख आउनु भएको छ । काठमाण्डौंको लिंकन कलेजमा ३० वर्ष अध्यापन गर्नु भएका ७२ वर्षीय ‘विलियम फोरसेव’ नामका ती नागरिकको चाहनालाई दैलेख उद्योग बाणिज्य संघले आज एक समारोहवीच स्वागत गरेको छ [...]

राज्य र सशस्त्र दुबैका पींडा उस्तै ः प्रजिअ

दैलेखका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले सशस्त्र द्वन्द्वको समयमा राज्य र बिद्रोही पक्ष दुबैले दिएका यातना र पींडा एकै प्रकृतिको भएको बताउनुभएको छ । स्थानीय शान्ति समितिद्वारा दैलेख सदरमुकाममा आज आयोजित नयाँ संविधानका उल्लेख्य अन्तरबस्तु सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो विचार राख्नु भएको हो [...]

गुणस्तरीय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया

ज्वाला सन्देश सम्वाददाता चामुण्डा, दैलेख–पौष २३ गते गुणस्तरिय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । चामुण्डा उच्च माध्यमिक विद्यालय चामुण्डा हाडाकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो [...]

समृद्धिका लागि अभियान चलाउनुपर्छ ः राज्यमन्त्री

महेन्द्र सापकोटा दैलेख २२ पुस २२ – दैलेख सदरमुकाममा रिपोर्टर्स क्वल नेपाल दैलेख शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले क्लवले जिल्लाको समृद्धिका लागि अभियान चलाउनुपर्ने बताएकी छन् । क्लवले सार्वजनिक रुचीका विषयदेखी सरकारी तथा राजनितिमा चनाखोका साथ उर्जागर गर्नुपर्ने शाहीले बताएकी हुन् [...]

विकासका लागि सहकार्य आवश्यक ः मन्त्री शाही

महेन्द्र सापकोटा दैलेख २२ पुस–संघिय मामिला तथा स्थानीय स्थानीय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले जिल्लाको विकासका लागि सवैसंग सहकार्य आवश्यक रहेको वाताएकी छन् । नारायण नगरपालिका दैलेखको १८ औं नगरपषिद्को उद्घाटन कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मन्त्री शाहीले यस्तो बताएकी हुन् [...]

ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु

ज्वााला सन्देश सम्वाददाता दैलेख पौष २१ गते ना.न.पा. ५ स्थीत छातिकोट मालिकाचौर नजिक लु ३ त १५५२ नम्बरको ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ [...]

दुल्लू नगरपालिकाको बजेट ८ करोड

ज्वाला सन्देश सम्वाददाता दैलेख २१ पुस–दुल्लू नगरपालिकाको पहिचान ऐतिहाँसिक तथा पुरातात्विक सम्पदाको संरक्षण र विकास हाम्रो अभियान भन्ने मुल नारका रहेको दुल्लु नगरपालिकाले आव ०७३÷०७४ को नगर परिषद मार्फत प्रास्तावित वजेट सार्वजनिक गरेको छ [...]

वजेट सुरक्षित गर्दै ग्रामिण महिला

महेन्द्र सापकोटा दैलेख – केहि वर्ष अघिसम्म कुनै भेलामा आफ्नो परिचय दिन समेत अफ्ठ्यारो मान्ने ग्रामिण भेगका महिलाहरुलाई अहिले असारे चटारोले छोएको छ । आगामि आर्थिक वर्ष ०७३÷०७४ का लागि गाविस नगरपालिकामा वडा भेला भैरहँदा ग्रमिण भेगका महिलाहरु आफ्नो लक्षित वजेट सुरक्षित गर्न लागि परेका हुन् [...]

श्रीमानको वैदेशिक आम्दानीलाई कृषि पेशाले उछिन्दै ।

ज्वाला सन्देश सम्वाददाता दैलेख जिल्ला नारायण नगरपालिका वडा नंं. ४ भिरमौरा स्थित भिरमौरा कृषक समूह एक सक्रिय समूह हो । दैलेख सदरमुकाम नै यस भिरमौराको मुख्य बजार हो । यस समूहका सबैको मुख्य आम्दानीको श्रोत भनेको नै कृषि पेशा रहेकोछ [...]
1 304 305 306 307 308 323