जिल्ला समाचार

ढिस्कोले परिदा ५ घाईते

दैलेख, कात्तिक ३ – दशैंका लागि माटो लिन गएका तोलिजैसी – ८ पाँचतलामा ५ बालबालिकाहरु माटोको ढिस्कोले पुरिदा घाईते भएका छन् । माटो खन्दै गरेका बालबालिकाहरु अचानक माटोले छोपिएपछि घाईते भएका हुन् [...]

३९ वर्षदेखि प्रशासनमै मूर्ती पुजा, प्रत्येक वर्षको गाउँबाट आएर प्रशासनमै पुजा

गोविन्द केसी दैलेख, कात्तिक ३ – काशिकाँध गाविस–६ पातिआन्लास्थित जगनाथ महाबै मन्दिरको मूर्ती असुरक्षाको कारणले ३९ वर्षदेखि जिल्ला प्रशासनमै राखेर चतुथीका दिन मंगलवार पुजा गरिएको छ । बहुमूल्य अष्टधातुबाट निर्मित मूर्ती एकपटक चोरी भई फिर्ता आएपछि पुनः चोरी हुने आशंकाले स्थानीयकै अनुरोधमा प्रशासन कार्यालयमा राखिएको हो [...]

घरेलु हतियार वनाउने पेशा पलायन

ज्वाला सन्देश सम्वाददाता दैलेख कात्तिक ३ – पुर्खाहरुदेखी बनाउँदै आएको परम्परागत घरेलु हतियार बनाउने पेशा पलायत हुने अवस्थमा पुगेको छ । बजार अभाव, मुल्य कम हुँदा घरेलु आरनमा कामी जातका समुदायद्धारा बनाउँदै आएको आँसी, वन्चरो,खुकुरी, तरवार लगायत हतियार बनाउने पेशा लोप हुन थालेको हो [...]

डिजेल, पेट्रोल अभावमै दशैं

ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक ३ – यसपालीको दशैं भारतीय पक्षले लगाएको एकतर्फी नाकाबन्दी महिनौदिनसम्म खुकुलो नहुँदा दैलेखमा पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेको छैन् । जिल्लामा आयल निगमको एकमात्र अधिकृत विक्रेताले यसअघि पेट्रोलको स्विकृति नलिएकाले निगमको क्षेत्रीय डिपोले पेट्रोल पठाउन समस्या भएको हो [...]

‘नमुछे आमा दहीमा टीका’

‘आमा’ भन्ने शब्दसँग मेरो सबैभन्दा बढी प्रेम छ। र, यही शब्दसँग सबैभन्दा बढी वितृष्णा पनि छ। झलकमान गन्धर्वले गाएको ‘आमाले सोध्लिन् नी खै छोरो भन्लिन्’ गीत होस् वा दिप श्रेष्ठले गाएको ‘आमा तिनीहरुले जेसुकै भनून्।।’ होस्, कृष्णभक्त राईले गाएको ‘नमुछे आमा दहीमा टीका’ होस् वा अरू कुनै, मलाई यस्ता गीत सुन्दा दसैंकै सम्झना [...]

तरकारीबाटै २ करोडको कारोवार

ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक १– मुख्य तरकारी उत्पादन केन्द्र मानिएको सेरी गाविसस्थित गुँरासे, रानीमत्ताबाट वार्षिक करिव २ करोड बढीको तरकारीको कारोवार हुने गरेको छ । कृषकहरुले उत्पादन गरेको तरकारी संकलन केन्द्र मार्फत सुर्खेत, नेपालगज लगायत स्थानहरु निकासी हुन थालेपछि २ करोड बढीको कारोवार हुन थालेको हो [...]

नेपाल प्रहरी दण्डहीनताको अन्त्य निम्ति तल्लिन

ज्वाला सन्देश सम्वाददाता असोज– ३०, दैलेखका प्रहरी प्रमुख डीएसपी बीरबहादुर वलीले सीमित साधन श्रोतको बावजुध पनि शान्ति सुरक्षा अमचैन कायम गर्नदेखि अपराध अनुसन्धान र दण्डहीनताको अन्त्य निम्ति तल्लिन रहेको बताउनुभएको छ । ६० औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालयले दैलेखमा आयोजना गरेको कार्यक्रममा उहाँले सो धारणा राख्नु भएको हो [...]

अहिलेसम्मकै ठुलो राशीको भलिवल सुरु

ज्वाला सन्देश सम्वाददाता दैलेख, असोज २९ – दैलेखमा अहिलेसम्मकै सवैभन्दा ठुलो धनराशीको पुरस्कार वितरणको भलिवल प्रतियोगिता सुरु भएको छ । दुल्लु यूथको आयोजनामा शुक्रवारदेखी दुल्लुको विजया उमाविमा भलिवल प्रतियोगितामा सुरु भएको हो [...]

बाँझो जग्गा खाद्य उत्पादनमा बाधक

ज्वाला सन्देश संवाददाता  दैलेख, असोज २९ – जिल्लामा भएको खाद्य अधिकारको सम्वन्धी गरिएको एक अन्र्तक्रियामा बाँझो जग्गा खाद्य उत्पादनमा बाधक भएको सरोकारवालाहरुले बताएका छन् । ३५ औं खाद्य सुरक्षा अधिकार दिवशको अवसरमा नेपालको सम्वीधान २०७२ मा खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु बाँझो जमिन र सिचाईको असुविधाका कारण उत्पादनमा कमी आएकाले खाद्य संकट भएको बताएका हुन् [...]

बढ्यो दसैंको चहलपहल

गोविन्द केसी दैलेख, असोज २९ – भारतको नाकाबन्दीले तराईमधेसका नागरिकको जिवन कष्टकर भईरहेका बेला पहाडी जिल्ला दैलेख सदरमुकाम लगायत मुख्यमुख्य बजारहरु किनेमल गर्नेहरुको चहलपहल बाक्लिएको छ । यहाँका बजारहरुमा दसैं तिहारको तयारीका लागि गाउँ–गाउँबाट किनमेलमा आउनेहरुको भीड बढ्न थालेको हो [...]
1 305 306 307 308 309 314