महिला राष्ट्रपति निर्वाचित भएको खुशीमा खुशीयालीमा दीपावली
व्यवस्थापिका संसदमा आज भएको राष्ट्रपति पदको निर्वाचनमा बिद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ । उहाँ ३ सय २७ मत प्राप्त गरी सो पदमा निर्वाचित हुनुभएको हो । सो पदका प्रत्यासी कुलबहादुर गुरुङ्गले २ सय १४ मत प्राप्त गर्नुभएको थियो । कुल ५ सय ४९ मत खसेको मध्ये ८ मत बदर भएको थियो [...]