फोटो फिचर

दैलेखमा पनि मनाइयो पृथ्वी जयन्ती (फोटोफिचर)

दैलेख : २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम दैलेखमा पनि मनाइएको छ । राप्रपा दैलेखले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । राप्रपा दैलेखले ¥याली निकाल्दै दैलेख सदरमुकाम स्थित बजार परिक्रमा नै गराएको थियो । स्थानीय गणेश चोकबाट निकालिएको ¥याली डेकेन्द्र चोक, देवकोटा चोक हुँदै खुला मञ्च टुडिखेलमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।¥यालीमा सहभागीहरुले राजतन्त्र मार्न पाइँदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा आऊ, देश [...]

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ (फोटो फिचर)

दैलेख : दैलेखमा पनि बुधवार देखि महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सो अभियान आजदेखि शुरु भएको छ । अभियान शुभारम्भका क्रममा बुधवार साँझ स्थानीय देवकोटाचोकमा दिपप्रज्वलन गरिएको छ ।हेर्नुहोस् [...]
1 2 3 10