दैलेखमा पनि मनाइयो पृथ्वी जयन्ती (फोटोफिचर)
दैलेख : २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम दैलेखमा पनि मनाइएको छ । राप्रपा दैलेखले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो । राप्रपा दैलेखले ¥याली निकाल्दै दैलेख सदरमुकाम स्थित बजार परिक्रमा नै गराएको थियो । स्थानीय गणेश चोकबाट निकालिएको ¥याली डेकेन्द्र चोक, देवकोटा चोक हुँदै खुला मञ्च टुडिखेलमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।¥यालीमा सहभागीहरुले राजतन्त्र मार्न पाइँदैन, राष्ट्रिय एकता जिन्दावाद, राजा आऊ, देश [...]