समाज

राजधानी बाहिरका लागि स्मार्ट लाईसेन्स अपुग

२२ भदौ, काठमाडौं । स्मार्ट सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) उपत्यका बाहिर पनि वितरण गर्ने योजना रोकिएको छ । उपत्यकामा स्मार्ट लाइसेन्स वितरण सुरु भएको ९ महिना हुँदासम्म मोफसलमा अझै वितरण गरिएको छैन [...]

स्थानीय निकाय पुनःसंरचनाबारे काँग्रेस भित्रै विवाद

दैलेख, भदौ २१ । स्थानीय निकाय पुनःसंचरनामाबारे जिल्लामा सर्वदलीय सहमति नजुटिरहेका बेला नेपाली काँग्रेस भित्रै विवाद भएको छ । नेपाली काँग्रेस दैलेखमा स्थानीय निकायबारे तीन थरीका धारणा सार्वजनिक भएपछि आन्तरिक विवाद छताछुल्ल भएको हो [...]

मिर्गाैलापीडितले अस्पतालमै आत्महत्या गरे

२१ भदौ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् [...]

बझाङमा दलितले मन्दिर छुँदा १ आना सुन र २ हजार जरिवाना

भदौ, २१ बझाङ । बझाङको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय दलितले मन्दिर छोएको भन्दै सुन सहित नगद दण्ड जरिवान तिराइएको छ । संविधानमा जातीय भेटभाव गरिए दण्ड सजायँ हुने स्पष्ट व्यवस्था भएपनि त्यसलाई खिल्ली उँडाउँदै रिलु गाविस घरभएका लाल बहादुर आग्रीलाई एक आना सुन सहित २ हजार नगद दण्ड तिराइएको हो [...]

बयस्क भनि नाबालक कायम !

ज्वाला सन्देश सम्वाददाता जिल्ला प्रहरी कार्यालयले बयस्क भनी पेश गरेको एक मुद्दामा दैलेख जिल्ला अदालतले नाबालक ठह¥याएको छ । प्रहरीले आइतवार पेश मुद्दामा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितबाट कानूनी प्रावधान र प्रमाणका आधारमा ठहर भएको हो [...]

तोकिएको मितिमै धारामा पानी आउला ?

दैलेख, भदौ १९ । नारायाण नगरपालिकाका सबै वडालाई खानेपानी वितरण गर्ने गरि निर्माणाधिन नारायण नगरपालिका खानेपानी तथा सरसफाई आयोजना सम्मपन्न हुने पर्ने समय करिब डेढ महिनामात्र बाँकी रहँदा कामको गति भने सुस्त भएको छ । ३० किलोमिटर टाढा मुल खोलाबाट नगरपालिका १ हजार ८ सय ३ घरधुरीमा धारा जडान गरिने सो आयोजनाको हालसम्म फिल्टर ट्ंयाकीमात्र बनेका छन् । १ अगस्ट २०१३ बाट निर्माण कार्य थालिएको आयोजना ३१ जनवरी २०१५ मा सम्पन्न गर्नुपर्ने भए पनि सो मितिमा काम [...]

ताप्लेजुङमा पहिरो, तीनको मृत्यु, दुई वेपत्ता

१८ भदौं, ताप्लेजुङ । पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ [...]

प्रहरीले हटायो विरेन्द्रको शालिक

१७ भदौ, नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा बिहीबार राप्रपा नेपाल निकट राष्ट्रवादी युवा समूहले राखेको  पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक स्थानीय प्रशासनले हटाएको छ [...]

जहाँ प्रधानाध्यापकबाटै हुन्छ छुवाछूत

लिलाबहादुर टमट्टा मुगु, १६ भदौ । जहाँ शिक्षा लिने शिक्षालय र पाठशालाभित्रै विद्यार्थीहरुमाथि छवाछूत हुन्छ र विभेद गरिन्छ । त्यो पनि प्रधानाध्यापक र शिक्षकहरुबाटै । शिक्षा र चेतना बाँड्ने थलो विद्यालयमै अझै जातीय भेदभाव र छुवाछूत जस्तो अन्धविश्वास र कुसंस्कृति कायम छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर मुगु जिल्लाका विद्यालयहरुमा अहिले पनि दलित विद्यार्थीलाई जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहार गरिन्छ । त्यो पनि प्रधानाध्यापक र शिक्षकहरुबाटै [...]

विद्यालयमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति

दैलेख, भदौ १६ । दैलेखका कट्टी, जगनाथ, तोली र बडाभैरबका विभिन्न १५ ओटा प्राथमिक बिद्यालयहरुमा बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा एकिकृत बिकास समाज नेपालको प्राबिधिक सहयोगमा बिद्यालयहरुमा बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको हो [...]
1 145 146 147 148 149 166