राजधानीका दुई विद्यालयमा बम बिष्फोट, दुई पक्राउ
४ असोज, काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । वम विस्फोटले आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ [...]