शिक्षा/स्वास्थ्य

महिला कैदीलाई सेनेटरी प्याड

दैलेख फागुन ८ । जिल्ला कारागार दैलेखका महिला कैदीलाई सेनेटरी प्याड वितरण गरिएको छ । ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा जिल्ला मुल समारोह समिति दैलेखको आयोजनामा बुधवार नारायण नगरपालिका दैलेखका उपप्रमुख सावित्री मल्ल, नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी राना लगाएतले प्याड संयुक्त रुपमा वितरण गर्नुभयो । सोहि अबसरमा जिल्ला कारागार दैलेखमा महिला कैदीसँग आश्रित रहेको बालकलाई न्यानो कपडा वितरण गरिएको छ । सेनेटरी प्याड वितरण [...]

घरमै सेनेटरी प्याड

दैलेख फागुन ८ । दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ का महिलाहरुले घरेलु प्याड बनाउन सिकेका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रमको आयोजनामा भएको दुई दिने गाउँ स्वच्छता शिक्षा सहजकर्ता तालिममा स्थानीय महिलाहरुले घरेलु सेनेटरी प्याड बनाउन सिकेका हुन् । सोहि वडाका महिला जनप्रतिनीधि, कार्यरत महिला स्ंवयमसेवीका, आमा समुहका अध्यक्ष तथा सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । घरमै बसेर घरेलु [...]

राउटे बालबालिका पनि पढ्छन् र ?

निर्मल अधिकारी झण्डै तीन दशक अगाडीको कुरा हो । जब म बालापनमा बाल विज्याई गर्थे त्यतिखेर राउटे आए भनेर मलाई मेरो बा आमा ले तर्साउने गर्नुहुन्थ्यो । मेरो घर नजिकै राउटे समुदायको वस्ति थियो । फोहरी मैलो कपडा, भाषा नबुझिने । काठबाट बनाइएका सामाग्री, कोसी, मधुस, ठेकी आदि बेच्दै उनीहरु हिड्ने गर्थे । त्यतिखेर उनीहरु पैसा छुदैन्थे र अन्न सँग साट्थे । पैसा छोयो भने पाप लाग्छ भन्ने जाती राउटे नै हो । म त्यतिखेर सुन्थे अन्य समुदायका बालबालिकालाई लियो भने हिंसा र [...]

छाउपडी प्रथा समस्या र समाधान

विक्रम कुँवर खस भाषाको छाउपडीलाई नेपाली भाषामा महिनावारी र शास्त्रीय भाषामा रजस्वला भनिन्छ । महिनावारी प्रक्रियालाई स्थानीय अछामी भाषामा छाउपडी भन्ने गरिन्छ । ‘छाउ’ को अर्थ छुन नहुने ‘पडी’ को अर्थ भई अर्थात् छुन नहुने भई भन्ने हो । महिनावारी वा सुत्केरी भएको अवस्थामा मुख्यतया लोग्ने मानिसले त्यस्तो स्त्रीलाई छुन हुँदैन भन्ने मान्यता छ । नेपाली समाजमा परम्परादेखि नै महिनावारी र सुत्केरी भएको अवस्थामा महिलालाई छुन नहुने तथा ती महिलाले मठ, [...]

बास छ, लालपुर्जा छैन !

हिक्मत बहादुर नेपाली दैलेख– सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्बासी दलित वस्तीमा दिनहुँ जसो ओहोरदोहोर गर्ने गरे पनि उनीहरुको ध्यान भने पुग्न सकेको छैन । नारायण नपा–१ [...]

कसले कुन अवस्थामा पाउँछ बेरोजगार भत्ता ?

काठमाडौं फागुन १– सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएसँगै अब सरकारले रोजगारी वा जागिर दिन नसके निर्वाह भत्ता अर्थात् बेरोजगारी भत्ता दिने घोषणासमेत गरेको छ । तर बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा पाउँछ र कति पाउँछ भन्ने बारे भने धेरैलाई जानकारी नहुन सक्छ । यस्तो छ बेरोजगारी वा निर्वाह भत्ता प्राप्त गर्ने आधार बेरोजगार भत्ता प्राप्त गर्नका लागि पहिले बेरोजगार व्यक्ति रोजगार [...]
1 84 85 86 87 88 164