शिक्षा/स्वास्थ्य

ठाँटिकाँध गाउँपालिका : एक हप्तादेखी सुत्केरी गाेठमा, अध्यक्ष भन्छन् याे परम्परा गाउँमा छैन

५ असार, दैलेख (ठाँटिकाँध) । दैलेख जिल्लाको पश्चिम भेक ठांटीकाँध गाउँपालिकामा सुत्केरी महिला गोठमा दिन बिताउन बाध्य भएकी छन् । धार्मिक परम्पराअनुसार सुत्केरी भएको ११ दिनसम्म घरबाहिर वा गोठमा बस्नुपर्ने प्रचलन अहिलेसम्म पनि रहेकोले गोठमा दिन विताउन बाध्य भएकी हुन् । ठाँटिकाँध गाउँपालिका वडानम्वर २ बस्ने प्रेम थापाको श्रीमती हरिकला थापा एक हप्ता अगाडि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा सुत्केरी भएकी थिइन् । उनी वर्षातको समय भएता पनि धार्मिक [...]

‘विकासको मुख्य आधार वैज्ञानिक शिक्षा’

दैलेख  असार ५, नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खडकाले समाज विकासको पहिलो आधार वैज्ञानिक शिक्षा भएको बताएका छन् । दैलेख सदरमुकाममा आयोजित मन्टेश्वरी शिक्षा प्रणालीलाई सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले यस्तो बताएका हुन् । उनले अहिलेको नयाँ पुस्तालाई वैज्ञानिक शिक्षा प्रदान गर्न सकेमात्र भोलीको भविष्य उज्वल हुने भन्दै शिक्षा बिना विकासको कल्पना पनि गर्न नसकिने बताए । कार्यक्रममा प्यावसन दैलेखका अध्यक्ष सुवास थापाले [...]
1 86 87 88 89 90 140