कृषि व्यवसाय प्रवद्र्धन अन्तरक्रिया
दैलेख, माघ २५ – यूएसएआईडी÷किसान परियोजनाको आयोजनामा दैलेखस्थित लघुवित्त संस्था, बैंक, सहकारी संस्था, स्थानीय सेवा प्रदायक समूहवीच कृषि उत्पादकत्व बृद्धि र व्यवसाय प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम आज दैलेख सदरमुकाममा सम्पन्न भएको छ [...]