हिउँले ढाक्यो गुराँसे (फोटोफिचर) | प्रकाशित मितिः शुक्रबार, पुस १८, २०७६ ::: 547 पटक पढिएको | गुराँसे दैलेख । दैलेखको गुराँसे हिमपातले सेताम्मे भएको छ। गुराँसे तथा दैलेख सुर्खेतको सीमावर्ती क्षेत्र रातानाङलामा शुक्रवार विहान देखि निरन्तर परेको बाक्लो हिउँले छपक्कै ढाकिएको हो। तस्विर सौजन्य हिक्मतबहादुर थापा
Leave a comment