सर्वोच्चको आदेश : कोरोना संक्रमितलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था गर्नू

          |   प्रकाशित मितिः बिहिबार, अशोज २९, २०७७     ::: 39 पटक पढिएको   |  

काठमाडौं असोज २९ गते । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।





Leave a comment

Your email address will not be published.


*