भिरबाट लडेर एकको मृत्यु

          |   प्रकाशित मितिः आइतवार, पुस २६, २०७७     ::: 19 पटक पढिएको   |  

दैलेख : दैलेखमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाबु गाउँपालिका–१ ओखलढुंगा टोल बस्ने ५५ बर्षीया चक्र बहादुर खाण रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गैँडाबाज बजारमा काम गरी आफ्नो घरतर्फ फर्किने क्रममा बाटोबाट भिरमा लडेर उनको मृत्यु भएको हो ।





Leave a comment

Your email address will not be published.


*