नेपाललाई रुसले २ करोड ५० लाख डोज कोरोना खोप दिने

          |   प्रकाशित मितिः बुधबार, पुस २९, २०७७     ::: 13 पटक पढिएको   |  

मस्को : नेपाललाई रुसले विकास गरेको कोरोनाविरुद्धको खोप दिन सक्ने बताएको छ । रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।विभिन्न मुलुकमा Sputnik V खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो ।  रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । भारतमा खोपको परीक्षण समेत गरिने रोयटर्सले समाचारमा उल्लेख गरेको छ । 





Leave a comment

Your email address will not be published.


*