मुक्तक | प्रकाशित मितिः शनिबार, चैत्र ५, २०७३ ::: 330 पटक पढिएको | थाहा पाँए तिम्रो मायामा खोट रहेछ मेरो साथ भन्दा प्यारो नोट भएछ । सपनाका महलहरु सजाउदै थिए म तिमीले हेर्ने नजरमा गोठ भएछ।।
Leave a comment