Gajal | प्रकाशित मितिः आइतवार, चैत्र १३, २०७३ ::: 301 पटक पढिएको | तिमिलाई दक्षिणा चाहिन्छ मलाई कामनै चाहिन्छ म हुलाक जस्तो तिमी भन्सार जस्तो म छदै छैन् तिम्रो नजर जस्तो तिमी खोला जस्तो म बगर जस्तो ।
Leave a comment