दुल्लू नपामा एमाले अगाडी (पछिल्लो अपडेट)

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ ३, २०७४     ::: 1113 पटक पढिएको   |  

दैलेख जेठ–३, दुल्लू नगरपालिकामा एमालेले अग्रता लिएकोछ । यसमा एमाले भन्दा काग्रेसका मेयर पदका उम्मेदवार २४४ मतले पछाडी छन् । त्यसै गरि उप मेयरामा एमाले भन्दा काग्रेसका उम्मेदवार ४७१ मतले पछाडी छन् ।
यस नगरपालिकामा वडा नं. ९, १०, ११, १२ र १३ एमाले ले वाजी मारेको छ भने ७ र ८ मा काग्रेसले जितेकोछ ।





1 Comment on दुल्लू नपामा एमाले अगाडी (पछिल्लो अपडेट)

  1. Badhai xa hajur haru sabai lai

Leave a comment

Your email address will not be published.


*