भगवति माई गापामा एमाले अगाडी (पछिल्लो अपडेट)

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ ३, २०७४     ::: 471 पटक पढिएको   |  

दैलेख जेठ–३, भगवति माई गाउपालिकामा एमालेले अग्रता लिएकोछ । यसमा नेकपा एमाले भन्दा काग्रेसका अध्यक्ष पदका उम्मेदवार ६०२ मतले पछाडी छन् ।
यस गाउपालिकामा वडा नं. १, २ र ४ मा एमालेले जितेको छ भने काग्रेसले ३ मा जितेकोछ । अन्य वडाको मत गणना जारीछ ।


Leave a comment

Your email address will not be published.


*