Articles by Dipesh Acharya

नेपाली चलचित्र मन त पर्देसीको पत्रकार सम्मेलन

नेपाली चलचित्र मन त पर्देसी निकै राम्रो र मन छुने खालको रहेको एक कार्यक्रम मा बताईएको छ । यहि पौष १४ गते देखि प्रदर्शन हुन लागेको चलचित्र मन त पर्देसी को बारेमा आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । निर्माता दुर्गा बहादुर खड्का ले पत्रकार सम्मेलनमा बेरोजगार युवाको कथा बस्तु समेटेकोे बताँउदै चलचित्रले भयको लगानीको रकम उठ्ने सम्भावना बलियो रहेको बताए । चलचित्र बाँके बर्दिया र कतार मा छायांकन गरेको बताईको छ । मन त पर्देसी का डाईरेक्टर [...]

एमालेका सय कार्यकर्ता काँग्रेसमा प्रवेश, निर्वाचन नजिकिएसँगै कार्यकर्ताहरुबीच ध्रुवीकरण तिव्र

दोलखा जिल्ला प्रदेश नम्वर दुईका नेपाली कांग्रेसका उम्मेदवार केशव चौलागाईं र एक नम्बर प्रदेशका उम्मेदवार बर्मा लामाले उनीहरुलाई शनिवार एक कार्यक्रमका बिच खादा ओढाएर पार्टी प्रवेश गराएका हुन्। दोलखाबाट काठमाडौं आएर व्यवसाय गर्दै गरेको युवा संघ तथा माओदावी केन्द्र समर्थित युवाहरुलाई पार्टी प्रवेश गराएको दोलखा काँग्रेसका युवा नेता कुमार अधिकारीले बताए। देशको आर्थिक विकासका लागि नेपाली काँग्रेस एकमात्र विकल्प भएकाले ठूलो संख्यामा कार्यकर्ता [...]

माउपार्टी सँग टक्कर दिदै चुनाबी मैदानमा (योग गुरु)

राष्ट्र शान्ति अभियानका अभियान्ता एवं चर्चित योग गुरु बिकास प्रेमी समाज सेबी राष्ट्र प्रेमी ईश्वर शरण महाराज (टिकाराज गिरी) यही मङ्सिर १० गते हुने प्रदेश सभा सदस्यका लागि चुनाबी मैदानमा उत्रने निर्णय गर्नु भयको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ डुडिखुच्च स्थाइ घर भइ एक सामान्य परिवारबाट जन्मलिनु भयका इश्वर शरण ले अब हुने मङ्सिर १० को प्रदेश सभा सदस्यको लागी स्वतन्त्र रुपमा उमेदवारी दिने घोषणा गर्नु भएको छ नेपालका बिभिन्न ठाउमा बिकास [...]

गौचन हत्याको जिम्मा मनोज पुन समूहले लियो

निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि त्यस्को जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ। अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडौं प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकलाई फोन गरेर गौचनमाथि आफूहरुले गोली हानेको दाबी गरेका छन् । मनोज पुन समूहले गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो।  रुपन्देही देवदहका पुन सुरु सुरुमा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा [...]

गौचनको हत्याराको खोजी तिब्र, शंकाको घेरामा रमेश बाहुन समूह

भर्खरै गोली लागि मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्नेको तिब्र खोजीमा जुटेको प्रहरीले ठेक्कापट्टामा अवैध असुली गर्दै आएको रमेश बाहुन समूहको संलग्नता हुनसक्ने आशंका गरेको छ । महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने बताएका छन्। यस अघि लेनदेनको विषयमा केही दिन अघि सो समूहले गौचन माथि हातपात [...]

चीनबाट आयो भेरी–बबई डाइभर्सनमा सुरुङ खन्ने अत्याधुनिक टीबीएम मेसिन

नेपालगन्ज राष्ट्रिय गौरवको एउटा महत्त्वपूर्ण सिँचाइ आयोजनाको सुरुङ खन्नका निम्ति नेपालमा पहिलो पटक अत्याधुनिक ‘टनेल बोरिङ मसिन (टिबिएम)’ ल्याइएको भेरी बबई बहुउद्देश्यीय आयोजनाका अधिकारीहरुले बताएका छन्। उक्त आयोजनाको १२ किलोमिटर सुरुङ द्रुत गतिमा खन्नका लागि सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीकै लगानीमा सो यन्त्र झिकाइएको हो। भारी र ठूलो आकारको उक्त यन्त्रलाई नेपाल-भारत सीमा नाकाबाट निर्माणस्थलसम्म ढुवानी गर्न मंगलवार राति साढे ९ [...]

गायिका भिमा पुन यतिबेला चर्चामा

नेपालगन्ज बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाएकी गायिका भिमा पुन यतिबेला चर्चामा छिन । गीत संगीतमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेरदेखि गायनमा लागेकी गायीका पुनले थुप्रै गीत बजारमा ल्याएकी छिन । पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर गायिका भिमा पुनले सफलता हासिल गरेकी छिन । लामो समय नेपालगन्जलाई कर्मथलो बनाएकी गायीका पुन हाल काठमाडौं बसेर गायन क्षेत्रलाई अगाडी बढाउदै आएकी छिन र पछिल्लो समयमा निकै राम्रा गित रेकडिङ [...]

बाँकेमा राज्य मन्त्रि कर्ण बहादुर विकको अनुगमन

नेपालगन्ज उपमहानगरपालिकाका ३ ठाउँमा आपुर्ति राज्य मन्त्री कर्ण बहादुर विकले आज अनुगमन गर्नुभएको छ । नेपालगन्जको साल्ट टे«डिङ, नेपाल खाद्य संस्थान र डिके मिट सप्लायर्समा अनुगमन गरिएको हो । अनुगमनका क्रममा धम्बोझी स्थित डिके मिट सप्लायर्समा नाप तौल विभागको स्टिकर नरहेको तराजु पाईएको छ । नापतौलले दिएको स्टिकर नभएकोले अवैध ठहरिएको कारण तराजु नियन्त्रणमा लिएको नाप तौल कार्यालय नेपालगन्जका प्रमुख सम्भु कुमार झाले बताउनुभयो । ३ दिनमा कार्यालयमा [...]

बाँकेमा मिस कलेज हुँदै

यही भदौ ३१ गते नेपालगन्जमा मिस कलेज बाँके–२०१७ आयोजना हुने भएको छ । नाईल ईभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा नेपालगन्जमै पहिलो पल्ट मिस कलेज बाँके आयोजना हुन लागेको हो । मिस कलेजको पहिलो संस्करणमा १६ प्रतियोगीको सहभागिता रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । पत्रकार सम्मेलनमा मिस कलेजबारे जानकारी गराउँदै आयोजक सदस्यहरु [...]

यसरी बनाउनुस् मीठो स्ट्रबेरी चकलेट

काठमाडौं, २ भदौ — बच्चाहरूलाई केक, चकलेट र आईसक्रीम खुबै मन पर्छ । घरैमा चकलेट बनाएर बच्चाहरूलाई खुवाउनुस् न । यहाँ हामी स्ट्रबेरी र चकलेटबाट बनेको खानेकुरा बनाउन सिकाउँछौं । सामग्री चार पाँच स्ट्रबेरी डेढ कप कोरिएको नरिवल एक चौथाइ कप म्यापल सिरप डेढ सय ग्राम नरिवल क्रीम दुई चम्चा नरिवलको तेल एक चम्चा भनिला २०० ग्राम डार्क चकलेट विधि सबभन्दा पहिले स्ट्रबेरी कहीबेरसम्म फ्रीजमा राख्नुस् र कडा बनाउनुस् । त्यसपछि त्यसलाई पिँधेर धूलो बनाउनुस् । अर्को [...]
1 2 3 10