गन्तव्य दैलेख

दैलेखमा पेट्रोलियम अन्वेषणको काम सक्न चिनियाँ टोली आउँदै

काठमाडौं : दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९  (अप्रिल १)मा चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ । यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ । यो चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि ब्याख्या [...]

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ। नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो। पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन [...]

नेपालमै छ इन्धन

दैलेखको पञ्चकोसी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणमा खटिएका चिनियाँ प्राविधिकको टोली। तस्बिर : हिक्मतबहादुर नेपाली वर्षौंदेखि जमिनमा बलिरहेको छ ज्वाला भारतले नाकाबन्दी गर्दा देशभित्र पेट्रोलियम पदार्थको अभाव भयो। त्यही अभावले देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी गर्न थालियो। अनि सुरु भयो दैलेखमा पनि पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम। दैलेख  : दैलेखको पञ्चकोसी क्षेत्रमा जमिनमा वर्षौंदेखि निरन्तर ज्वाला [...]

नमुना गाउँका किसानको लहलहाउँदो तरकारी खेती (फोटोफिचर)

दैलेख : आठबीस नगरपालिका–३ कुमालखाडा गाउँका किसान तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित छन्। यहाँका किसानहरु अहिले मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली, मुला, लसुन, प्याज खेती गरिरहेका छन् । यहाँका किसानको बारीमा तरकारी लहलहाइरहेको छ। यो गाउँलाई डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित साकार परियोजनाले नमुना गाउँ बनाउने अभियान थालेको थियो । किसानहरुले च्याउ खेती समेत सुरु गरेका छन् । कुमालखाडा [...]

डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका -६ को जंगलमा भेटिएकाे लोपोन्मुख गिद्ध । दैलेख : डाईक्लोफेनेक मुक्त भएको १० वर्षपछि यहाँको जिल्लामा प्रकृतिको कुचिकर मानिने गिद्ध देखा पर्न थालेका छन् । पछिल्लो समय जिल्लालाई डाईक्लोफेनेक मुक्त भएपछि यहाँको जिल्लामा गिद्ध देखा पर्न थालेका हुन् ।जिल्लालाई विक्रम संवत २०६६ मा डाईक्लोफेन मुक्त जिल्ला घोषणा गरिएको थियो । मासुलाई आहार बनाउने तर आफु सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयबासीमा खुशी छाएको छ [...]

राउटे समुदायलाइ मुख्यमन्त्रीको उपहार ः मासिक दुई हजार भत्ता, राउटे उत्साहित

राउटे मुखिया सुर्य नारायण मुख्य मन्त्री माननिय महेन्द्र वहादुर शाही ज्युस‌ग कुरा राख्दै दैलेख कर्णली प्रदेशका मुख्य मन्त्री माननिय महेन्द्र वहादुर शाही राउटे वस्तीमा पुगेर मासिक दुई हजार भत्ता धोष्णा गर्नु भएको छ । कर्णाली प्रदेश सरकारमा सरकारकै भबिस्यको बारेमा सत्ताधारी दल भित्रै सकस चलिरहेको बेला मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहित प्रदेश सरकारका तीन मन्त्री राउटे बस्तिमै पुगेरै राहात सहित बन भोज अयोजना गरेका छन । सुर्खेतको चिङाड [...]

गुराँसेकाे भ्यु टावरमा बढे पर्यटक

दैलेख कात्तिक ४ गते ।  जिल्लाको गुराँस गाउँपालिका–५ गुराँसे क्षेत्रमा भ्यु टावर निर्माण गरिएको छ। दृश्यावलोकनका लागि उपयुक्त स्थानको रूपमा रहेको गुराँसे क्षेत्र जिल्लाको अब्बल पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले भ्यु टावर निर्माण गरिएको हो। योसँगै यहाँ अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ। ६१ लाख ९५ हजारको लागतमा भ्यु टावर निर्माण भएको हो। २०७५/०७६ मा २७ लाख ७५ हजार ०७६÷०७७ मा ३४ लाख २० हजार बजेट भ्यु टावर निर्माणमा खर्च गरिएको छ। त्यसमध्ये [...]

कुमालखाडालाई नमुना गाउँ बनाईदै

हिक्मतबहादुर नेपालीदैलेख असोज २६ गते । आठबीस नगरपालिका–३ कुमालखाडा गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो । यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ । तर, यहाँका नागरिक गरिबी, विपन्नता र पछौटेपन भोगिरहेका छन् । झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितको कहालीलाग्दो अवस्था थियो । केही एचआइभी संक्रमितले ज्यान गुमाइसके । केही नियमित औषधि सेवन गरेर दैनिकी गुजारिरहेका छन् ।  हाल रोग, भोक, गरिबी, विपन्नता र पछौटेपनले पिल्सिएको यो गाउँको मुहार [...]
1 2 3 27