जलवायु परिवर्तन

बाँकेमा डेंगु संक्रमितको संख्या ५७ पुग्यो

असोज ०७, बाकेँ । सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेलामा भने बाँकेमा उपचारका लागि आएका डेंगुका विरामीले झुल सहितको बेड मात्र निशुल्क पाएको गुनासो गरेका छन् । भेरी अस्पतालको मेडिकल वार्डको बेडनं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेल बाहेक सबै किनेर निर्वाह गर्नु परेको गुनासो गरिन । उनले भनिन–‘सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने कुरा सुनेकी छु यहाँ त बेड बाहेक सबैको पैसा तिर्नु परेको [...]

भोलिदेखि मात्रै मौसममा सुधार हुने, सावधानी अपनाउन मौसमविदको सल्लाह

काठमाण्डौ, ०१ असोज – बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने बताउनुभयो । बुधबार गण्डकी प्रदेशको धेरैजसो भूभाग र प्रदेश नम्बर २, ३ र ५ का केही भूभागमा मध्यमदेखि ठूलो पानी पर्ने [...]

वन जोगाउन समुदायको सक्रियता बढाउन आग्रह

जिल्ला समन्वय समितिका प्रमुख पे्रमबहादुर थापाले सामुदायिक वन उपभोक्ता समितिहरुले पहिले जस्तो वन व्यवस्थापन उल्लेख्य काम नसकेको बताएका छन् । डिभिजन वन कार्यालयको आयोजनामा दैलेखमा आज भएको वन क्षेत्र समन्वय समितिको वैठकमा वन जोगाउन समुदायको सक्रियता बढाउन आग्रह गरे । प्रमुख थापाले पहाडी साना किसानका लागि अनुकूलन आयोजनाले समुदाय परिचालन, जीवनस्तर उठाउने आय आर्जनका कार्यक्रम प्रभावकारी भएको बताए । उनले भारतमा मजदूरी गर्न जानेहरुलाई गाउँमै [...]

राउटे पनि प्रधानमंत्री रोजगार कार्यक्रममा

दैलेख– राउटे महामुखिया महिन वहादुर शाहीले दैनिक ज्यालादारीमा काम गरौंला भन्ने कल्पनासम्म गरेका थिएनन्।् खेतीपाती नगर्ने, एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने यो समुदाय अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडिएको छ । प्रधानमंत्री रोजगार कार्यक्रममा राउटे समुदाय वृक्षारोपणको लागि खाल्डो खन्दै राउटे समुदायका लागि ज्याला मजदूरी गर्नु रहर हैन, बाध्यता हो । नजिकै संक्रान्ति आउँदैछ। साउन एक गतेको कर्कट संक्रान्ति राउटेहरुको दोस्रो ठूलो पर्व हो । [...]

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दैलेख जेठ २२ । विश्व वातावरण दिवसका अवसर पारेर वक्तृत्वकता प्रतियोगिता गरिएको छ । दैलेखको भैरबी गाउँपालिका वडा नं. ७ मा उक्त प्रतियोगिता सम्पन्न भएको हो । एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरण तथा भैरबी गाउँपालिका वडा नं. ७ को मालिका युवा संजालको आयोजनामा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा आठ वटा विद्यालयको सहभागिता रहेको थियो । [...]

‘रुख रोपौँ वन जोगाउँ’ को नारा नारामै सिमित

ठाटीकाँधका सामुदायिक वनको स्थलगत अभ्यास दैलेख । डिभिजन वन कार्यालय दैलेखका सहायक वन अधिकृत शँकर पुरि सहितको टोलीले आईतबार सामुदायिक वनको स्थलगत अनुगमन गरेका छन । टोलीले जिल्लाको ठाटीकाँध गाउँपालिका–१मा रहेका जिउँनी दुदेपानि र सिम्ले मालुकोट सामुदायिक वनको अनुगमन गरेको हो अधिकृत पुरीले ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई आत्मसाथ गर्दै वनको रक्षाका लागि उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । उनले, वनजँगलमा भएका बोटविरुवालाई के–कसरि काँटछाट [...]
1 2 3 4 6