जलवायु परिवर्तन

विपद् प्राकृतिक हुँदैन

काठमाडौँ — विपद् व्यवस्थापनमा केही आधारभूत शब्द छन्– प्रकोप, विपद्, संकटापन्नता, सम्मुखता र सामुदायिक सक्षमता । यिनको सही ज्ञान र प्रयोगबाट प्रकोपको रोकथाम, निवारण वा विपद्बाट हुन जाने क्षति कम गर्न सकिन्छ । आजकल पत्रपत्रिका, अन्तर्वार्ता र सामाजिक सञ्जालमा प्राकृतिक प्रकोप, दैवी प्रकोप र प्राकृतिक विपद्जस्ता शब्द छ्यासमिस रूपमा प्रयोग भएको  पाइन्छ । प्रकोप र विपद्मा के फरक छ ? के विपद् प्राकृतिक हुन सक्छ ? विपद्बाट हुने क्षति न्यूनीकरण गर्न यस [...]

कर्णालीमा नदी शिखर सम्मलेन

दैलेख-कर्णाली प्रदेशको आठबिस नगरपालिका–१ राकम कर्णालीको दैलेखमा तेस्रो नदी शिखर सम्मेलन हुने भएको छ । मुलुककै स्वच्छ र बहाव धेरै भएको कर्णाली नदीमा तेस्रो नदी शिखर सम्मेलन हुन लागेको हो । कर्णालीका जलाधार क्षेत्रलाई विभिन्न प्रदूषणबाट बचाउन, नदीको दोहन रोक्न तथा जलीय प्रणालीको सुरक्षाका लागि सचेतना फैलाउन शिखर सम्मेलन आयोजना गर्न लागेको हो । पछिल्लो समय कर्णाली नदीमा भएको दोहनका कारण निम्तिएको जलीय समस्यालाई मध्यनजर गर्दै, नदी सुरक्षाका लागि [...]

वीरेन्द्रनगरमा प्लाष्टिक झोला निषेध

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर । ९ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा प्लाष्टिक झोला निषेध गरिने भएको छ । वीरेन्द्रनगर नगरपालिका अन्र्तगतको बजार क्षेत्रमा प्लाष्टिकद्वारा निर्मित झोला निषेध गरिने भएको हो । वीरेन्द्रनगर नगपालिकामा बढ्दो शहरीकरणका कारण प्लाष्टिक जन्य बस्तुहरुको प्रयोग बढ्दै गएपछि प्लाष्टिक झोला निषेध गरिने भएको छ । वीरेन्द्रनगर नगरपालिका–६ वडा समितिको फोहरमैला व्यवस्थापन कार्यविधि–२०७५ मा प्लाष्टिक झोला [...]
1 2 3 4 5 6