ब्रेकिङ खबर

काग्रेसको पदाधिकारीले पुर्णता

दैलेख मंगलवार वसेको पार्टी जिल्ला कार्य समिति वैठकले नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पदाधिकारीले पुर्णता दिएको छ । तिन पद उपसभापती, सचिव र सहसचिवमा मनोनयन गरे पछि पदाधिकारीले पुर्ण पाएको हो [...]

सरोकारवाला निकायलाई व्यवसायिक वेसार खेतीको अवलोकन भ्रमण

दुर्गा वि.सी सल्यानको पश्चिम क्षेत्रका सरोकारवाला निकायलाई पार्ड नेपाल सल्यानले व्यवसायि वेसार खेतीको अवलोकन गराएको छ । सल्यानको पश्चिम क्षेत्रका राजनैतिक दल,पत्रकार,समुहमा आवद्ध अगुवा किसान,तरकारी संकलन कर्ता व्यवसायि ,विभिन्न सँघसंस्थाका व्यक्तिहरुलाई सिप विकासको लागि सल्यानको काल्चे र रामपुर गाविसमा किसानले लगाएको वेसार खेतीको अवलोेकन भ्रमण गराएको जनाएको छ [...]

सीप सिक्न इजरायल गएका युवा ६ करोड लगानी लिएर फर्के

आजभन्दा दुई वर्षअगाडि सीप सिक्न भन्दै इजरायल पुगेका युवाहरु ६ करोड रुपैयाँ लगानी जुटाएर नेपाल फर्केका छन्। साना किसान कृषि सहकारीमार्फत कृषि प्रशिक्षण गर्न इजायल पुगेका ६० जना युवाले एनआरएन इजरायलको सहयोग लगानी लिँदै नेपाल फर्केका [...]

लक्ष्मिको खुसी

दैलेख, भवानी – ५ की ७४ वर्षिया लक्ष्मी बोगटी नियमित सामाजिक सुरक्षा भत्ता पाउँदा औधी खुसी भएको वताईन । नियमित भत्ता पाउँदा खर्च गर्न सहज भएकोमा सार्वजनिक कार्यक्रमै खुसी ब्यक्त गरेकी हुन् [...]

सत्तारुढ दलहरुले काँग्रेससँग छलफल सुरु गरे

रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लगातार तेस्रो पटक संसद् बैठक अवरुद्ध पारेपछि सत्तारुढ दलहरुले काँग्रेससँग छलफल सुरु गरेका छन् । संसद् बैठक स्थगित भएपछि संसद् भवनमै प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तारुढ दलका नेता र काँग्रेसका नेताबीच छलफल भएको हो । छलफलमा केही समय प्रधानमन्त्री ओली आफैं सहभागी [...]

जागिर नभए पनि तलब खाएका शिक्षकबाट झण्डै २ करोड असुल !

काठमाडौं – जागिर खाने अवधि सकिदाँ समेत तलब खाईरहेका १ सय २० शिक्षकबाट झण्डै २ करोड रुपैंया असुल गरिएको छ । उमेर हद कटेर पनि तलब खाँदै आएका शिक्षकबाट विद्यालय शिक्षक किताबखानाले यो आर्थिक बर्षको जेठ मसान्त सम्म उक्त रकम असुल गरेको हो । विभिन्न जिल्लाका ती शिक्षकबाट १ करोड ९७ लाख ३६ हजार ९० रुपैंया असुल गरेको किताबखानाले जनाएको छ [...]

लोकमानको दादागिरी अब सहिन्न : डा. केसी

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन राजनीतिक दल र व्यवस्थापिका संसदलाई अल्टिमेटम दिएका छन्। शिक्षण अस्पतालमा आइतबार पत्रकार सम्मेलन गर्दै डा. केसीले लोकमानसिंह कार्कीको दादागिरी सबैक्षेत्रमा ब्याप्त भएको र उनको समानान्तर गतिविधि बढेको भन्दै उनलाई महाअभियोग लगाउन अल्टिमेटम दिएका [...]

बोक्सीको आरोपमा हत्या गर्नेलाई सर्वस्व सहित जन्मकैद

दैलेख, असार १२ – दैलेखमा बोक्सीको आरोपमा एक महिलाको हत्या गर्ने व्यक्तिलाई अदालतले सर्वस्व सहित जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासबाट सो फैसला भएको हो [...]

बैतडी अस्पताल प्रकरण, जसले देश ततायो

विश्वास खड्काथोकीको स्थलगत रिपोर्ट बैतडी जिल्ला अस्पतालको छेवैमा छ, दलित भुलबस्ती, दशरथ चन्द नगरपालिका– १, बाल्लेक । उक्त दलित बस्तीबाट अस्पताल पुग्न ढिलोमा १० मिनेट मात्रै लाग्छ । तर, त्यही बस्तीकी गर्भवती दलित महिलालाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज अवस्थीले एम्बुलेन्स माग्दा जातीय विभेद गरे भन्दै देशभर सनसनी मच्चियो [...]

पिलाडी साक्षर, आधारभुत शिक्षा, शान्ति क्षेत्र घोषणा

पिलाडी गाविसलाई साक्षर, अनिवार्य आधारभुत शिक्षा प्रदायक गाविस र विद्यालय शान्ति क्षेत्र गाविस एक समाहरोह विच घोषणा गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद भट्राईको प्रमुख अतिथ्यमा उक्त गाविसलाई साक्षर, अनिवार्य आधारभुत शिक्षा प्रदायक गाविस, विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको हो [...]
1 759 760 761 762 763 803