ब्रेकिङ खबर

नीति कार्यान्वयनले नै विभेद मुक्ति संभव ः प्रजिअ

दैलेख, जेठ २१ – दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिए पनि विभेदका अवशष बाँकी रहेको बताउनुभएको छ । घोषणाको १० वर्ष पुगेको सन्दर्भमा मानव अधिकार पैरबी सञ्जालको आयोजनामा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारका नीति कार्यक्रम कार्यान्वयन प्रणालीले नै विभेद मुक्ति संभव रहेको बताउनुभयो [...]

रिहाईको माग गर्दै ५ जिल्ला बन्द

गोविन्द केसी दैलेख, जेष्ठ २१ – प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै नेकपा माओवादी (विप्लव) समुहले दैलेखसहित ५ जिल्ला शुक्रवार बन्द आह्वान गरेको छ । आफ्नो आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ताहरुको रिहाईका लागि ५ जिल्ला बन्द गरेको हो [...]

‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको दश वर्ष

ज्वाला सन्देश समचारदाता नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको आज १० वर्ष पुगेको छ । तत्कालिन पुनर्स्थापित प्रतिनिधिसभाबाट नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको १० वर्ष पुग्दा समेत घुमाउरो रुपमा दलित समुदाय माथि विभेद कायमै रहेको भन्दै दलित नागरिक समाज असन्तुष्ट छ [...]

सिलाईकटाई पेशा बाट मासिक १५ हजार आम्दानी ।।

भिम सिजापति दैलेखको नारायण नगरपालिकामा सिलाईकटाई पेसा गद्रै आएकी सविता विक गाउँ समाजका लागि उदाहरण बन्नु भएको छ । व्यवसाय गरेर उहाँले राम्रो आम्दानी गरिरहनु भएको छ । सिलाई कटाई तालिम लिए पश्चात प्रशिक्षक समेत बन्नु भएकी सविताले प्रशिक्षक र सिलाईकटाई गरेर घरपरिवार चलाउन पनि सफल हुनु भएको छ [...]

दुइ घन्टामा नै हत्या आरोपी पक्राउ प्रहरी द्वारा छानबिन जारी, दुइ नेपालीको निर्संस हत्या, लिङ्ग समेत काटियो

मुम्बई, १९, जेठ ! रोजगारीका लागि मुम्बईको मारुल पाडा उल्लाहस नगर मा दुइ नेपाली युवाको गत राती निर्संश तवरमा हत्या भएको छ ! नेपालको कैलाली जिल्ला लम्की चुहा नगरपालिका वार्ड न दुइ चौरी स्थायी घर भएका तिस बर्षिय मदन सुनार र अठ्ठाइस बर्षिय राजु सुनार को बिहिबार बिहान साढे दुइ बजे तिर हत्या भएको हो [...]

निजामति ट्रेड यूनियनमा संगठनलाई अग्रता

दैलेख, जेठ १९ – निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको आज सम्पन्न निर्वाचनमा दैलेखमा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले ५७ दशमलव ८२ प्रतिशत मत प्राप्त गरेको छ । खसेको कुल मत ३ सय ३९ मध्ये १ सय ९६ मत लिन सफल भएको छ । संगठनको निकटतम प्रतिस्पर्धी काँग्रेस निकट नेपाल निजामति कर्मचारी यूनियन संघले ३४ दशमलव ८१ प्रतिशत अथवा १ सय १८ मत पाएको छ । तेश्रो स्थान लिएको माओवादी समर्थक नेपाल राष्ट्रिय कर्मचारी संगठन निमामतिले ५ प्रतिशत पनि लिन सकेन, [...]

बहुविवाह गर्ने पुरुष थुनामा

दैलेख, १८ जेठ – दैलेख जिल्ला अदालतले बहुविवाह गरेका एक पुरुषलाई कारागार थुनामा पठाएको छ । श्रेष्तेदार अधिकृत गोबिन्द आचार्यको आदेशबाट दुल्लू नगरपालिका वडा नं. ८ का २८ वर्षका तिलकप्रसाद आचार्यलाई थुनामा पठाइएको हो [...]

परियोजना परिचयात्मक कार्यक्रम

दैलेख, १८ जेठ – महिला सशक्तिकरण मञ्च दैलेखले सञ्चालन गरिरहेको परियोजनाको वार्षिक कार्यक्रम गतिविधि, कार्ययोजना र समन्वय विषयमा जानकारी गराउन परिचयात्मक कार्यक्रम गरेको छ [...]

व्यवसायिकताका लागि निरन्तरता ः प्याकुरेल

दैलेख, १८ जेठ – स्थानीय विकास अधिकारी हरी प्याकुरेलले सीप विकास र व्यवसायिकताका लागि पेशामा निरन्तरता र सिर्जनशीलता जरुरी रहेको बताउनुभएको छ । जिल्ला विकास समिति पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनाको सहयोगमा दलित महिला संघ र मध्यपश्चिम ग्रामीण विकास समाजको आयोजना सञ्चालन डेढ महिने सिलाई कटाई तालिमका सहभागीहरुको तामिम आज समापन कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो [...]

घरदैलो अभियानले बाल भर्नादरमा वृद्धि

कालिकोट, छोराछोरीलाई विद्यालय भर्ना गर्नु भन्दा पनि घाँस, दाउरा ल्याउन वन पाखामा पठाउने कालिकोट जिल्लाका अन्य गाविस जस्तै खिन र धौलागोह गाविसको पनि मुख्य समस्या हो [...]
1 763 764 765 766 767 803