ब्रेकिङ खबर

कार्यकर्ता भेटघाट

ज्वाला सन्देश सम्वाददाता दैलेख– रेडियो पञ्चदेवलको उद्घाटन गर्नका लागि पूर्व भौतिक योजना तथा संञ्चार मन्त्रि विमलेन्द्र निधी अछाम जाने क्रममा दैलेखको तल्लो डुगेश्वरमा दैलेख जिल्लाका नेता तथा कार्यकर्ता संग भेटघाट भएको छ [...]

एक नेपालीले आत्महत्या गरे

शेरबहादुर थापा मुम्बई, १७ पुस । विगत साढे दुइवर्ष भन्दा बढि समय सम्म वोरीवली स्थित चारकोपको स्वेतेम्बर अपार्टमेन्टमा वाचमेनको काम गरिरहेका एक युवाले आत्महत्या गरेकाछन् [...]

लोकतन्त्रको पेट भर्न नयाँ शक्ति ः भट्टराई

ज्वाला सन्देश सम्वाददाता सुर्खेत,पुस १५ गते । नयाँ शक्ति अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले संघिय लोकतान्त्रिक गणतन्त्रको पेट भरेर लोकतन्त्रलाई बलियो बनाउन नयाँ शक्तिको निर्माण भएको बताए । आन्तरिक नयाँ शक्ति अभियान छलफल र प्रारम्भिक भेटघाट सम्बन्ध विस्तारमा छ नम्बर प्रदेशमा पुगेका भट्टराईले यस्तो बताएका हुन [...]

मदिरा सेवनबाट मृत्यु

ज्वालासन्देश सम्वाददाता दैलेख,पुस १४ गते । मदिरा सेवनबाट दैलेख जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका वडानं –३ का ४० वर्षिय कर्णबहादुर नेपाली (सार्की ) हुन् [...]

आगोमा जलेर राउटे युवा घाइते

ज्वालासन्देशसम्वांदाता पिलायताडा (अछाम) पुस १४ गते । आगोमा जलेर राउटे युवा घाइते भएका छन् । घाइते हुनेमा मुखिया विरबहादुर शाही छोरा कपिल शाही हुन् [...]

सडक बालक घर

ज्वाला सन्देश समाचारदाता दैलेख,पुस १४ गते । दैलेख रानीवन ४ घर भएका एक बालकलाई उद्धार गरि घर पठाएको छ । मानबहादुर डाँगीका १३ वर्षिय छोरा सन्तोष डाँगीलाई उद्धार गरि घर पठाईएको हो [...]

राउटेलाई न्यानो कपडा र चामल वितरण

ज्वाला सन्देश सम्वाददाता पिलायताडा (अछाम) पुस १४ गते । फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई न्यानो कपडा र चामल वितरण गरिएको छ । “चिसो गर्दा राउटेलाई जीवनधान्न मुस्किल” गोरखापत्रमा समाचार प्रकाशित पश्चात शिक्षा नेपाल काठमाण्डौले सोमबार राउटे समुदायलाई न्यानो कपडा र चामल वितरण गरेको हो [...]

विपदको सामनाको लागि अन्न भण्डारण

दैलेख, पगनाथ – ७ सानागाँउमा रहेका २५ घरधुरी मिलेर अन्न भण्डारण गरेका छन् । भारतिय नाकाबन्दी लगायत गाँउघरमा हुने विपद्को सामनाका लागि गाँउलेहरु मिलेर समुहिक रुपमा अन्न भण्डारण गरेका हुन् [...]

ज्वाला सन्देश साप्ताहिक पत्रिका १५ औं अंक पौष १२ गते

दैलेखको हरेक आईतवार प्रकासित हुने ज्वाला सन्देश साप्ताहिक पत्रिका १५ औं अंक पौष १२ गते वजारमा आएकाेछ । उक्त अंक पिडिएफमा हेर्न तलको लिंकमा क्लिक गरि डाउनलोड गरि हेर्न सकिन्छ [...]

विद्यालयमा एकहजार नौसय उजुरी

 ज्वालासन्देश सम्वादाता दैलेख, पुस ११ गते । शिक्षणस्तर सुधार गर्नका लागि विद्यार्थीद्धारा जिल्लाका ८७ विद्यालयमा एकहजार नौंसय उजुरी गुनासो परेका छन् । बालबालिका माथि विद्यालयमा हुने अदृश्य हिंसा, र दुव्र्यवहार न्युनिकरण गर्न विद्यालय सुधार गर्नका लागि विद्यार्थीले ती गुनासा गरेका हुन् [...]
1 802 803 804 805 806 822