प्रदेश समाचार

मध्यपश्चिममा बढ्दै सडक दुर्घटना सडक दुर्घटनामा परी ६ महिनामा ११६ जनाको मृत्यू, २३१ जना घाइते

विश्वराज पछल्डङ्ग्या नेपालगन्ज, ३ माघ सडक दुर्घटनामा परी ६ महिनाको अवधिमा मध्यपश्चिममा ११६ जनाले ज्यान गुमाएका छन् । मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका अनुसार सडक दुर्घटनामा परी आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनामा २३१ जना घाइते भएका छन् [...]

क्षेत्रीय प्रशासकको चासो, राष्ट्रिय गौरवका आयोजनाको काम राम्रो होस्

दैलेख, माघ १ – मध्यपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले राष्ट्रिय गौरवका आयोजनामा छिटो छरितो र प्रभावकारी बनाउनु पर्ने बताएका छन् । दैलेखको स्थानीय विषयबस्तु जानकारी लिन आउनु भएका उनले आज जिल्लाको विकास गर्न मध्यपहाडी राजमार्ग समयमै निर्माण गर्न अनुगमनको प्रशासनलाई निर्देशन दिए [...]

चार वर्षअघि हराएका किशोरको उद्धार

रुकुम, पुस २७ । भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ। आमाबुबाको साथमा भारत गएको बेला २०५९ सालमा हराएका खोलागाउँ–८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाएको [...]

संस्थागत विकास हुदै ग्रामिण क्षेत्रका सहकारी

निर्मल अधिकारी दैलेख -जिल्ला सदरमुकाम देखी ८० किलोमिटर पश्चिम राकमकर्णाली गाविसमा रहेको बसुन्धरा कृषि सहकारी संस्था विपन्न समुदायका महिला र दलितहरुको गर्जाे टार्ने साथी बनेको छ । स्थापना भएको २ वर्ष भित्रै २ सय २६ शेयर सदस्यलाई माग अनुसार ऋण उपलब्ध गराउन सफल भएको उक्त संस्था स्थापना कालमा २६ सेयर सदस्य र कुल पूजीँ २५ हजारबाट शुरुभएको थियो [...]

माथिल्लो कर्णालीको म्याद थपियो

दैलेख, पुस २४ । लगानी बोर्डले प्रस्तावित माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको म्याद थप गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको बोर्डको २५ औं बैठकले माथिल्लो कर्णालीको समय १ वर्ष र अरुण तेस्रोको समय ९ महिना थप गरेको हो [...]

दैलेखमा ११ स्थानीय इकाई बन्ने पक्का

दैलेख, पुस २३ । स्थानीय तह पुनःसंरचना आयोगले दैलेखमा ११ वटा स्थानीय इकाई बनाउन सरकार समक्ष सिफारिस गरेको छ । आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा दैलेखमा ४ नगरपालिका र ७ गाउँपालिका बनाउन सिफारिस गरेको हो [...]

बिवेकशिल नेपालीदृारा न्यानो कपडा बितरण!

 सहबान अन्सारी नवलपरासीको गुठीपरसौनी वडा न.३ मुसहर टोलमा न्यानो कपडा बितरण गरिएको छ । बिवेकशिल नेपाली नवलपरासी र बिवेकशिल नेपाली रुपन्देहीको संयुक्त आयोजना करिब ४२ घर दुरी भएको गाऊमा महिला, बृद, बालबालिकाहरुलाई कम्बल, जैकेट, स्वीटर लगायत जस्ता न्यानो कपडाहरु बितरण गरिएको बिबेकशिल नेपाली रुपन्देहीका अध्यक्ष अनिल काफ्ले ले बताए [...]

संगठन बिस्तार गर्दै संघीय फोरम

संघीय समाजवादी फोरम नेपाल बाँकेले संगठन बिस्तार अभियानलाई तिव्रता दिएको छ । संगठन विस्तारको क्रममा फोरमले गाउँ–गाउँमा संगठन विस्तार गरेको छ । संगठन विस्तार गर्ने क्रममा संघीय फोरमले पिप्रहवा गाविसमा पनि संगठन विस्तार गरेको जनाएको छ । पिप्रहवामा विजय बर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सागिर हल्वाई, सचिवमा गुरुदयाल सिंह सरदार रहेका छन् [...]

स्थानीयका कारण बाँके राष्ट्रिय निकुञ्जमा हात्तीसार निर्माण अलपत्र

विश्वराज पछल्डङ्ग्या नेपालगन्ज, २१ पौष–हात्तीसार राख्ने विषयमा स्थानीय वीच विवाद बल्झिएपछि बाँके राष्ट्रिय निकुञ्जको योजना अलपत्र परेको छ । बाँके राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरवन्दी छ । निकुञ्ज प्रशासनका अनुसार हालसम्म ४ वटा हात्ती बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याइएको छ [...]

२५ औं नगरपरिषदको तयारी, एक हजार योजनाको समिक्षा

नेपालगंज, वाँके–आर्थिक वर्ष २०७४÷०७५ का लागि नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडा भेलाले छनोट गरेका योजनाहरु विहीबार सार्वजनिक गरिएको छ । सरोकारवाला एवं विषयगत कार्यालयको समेत उपस्थिति रहेको एकीकृत योजना तर्जुमा समितिको विहीबार बसेको वैठकमा योजना तथा कार्यक्रमको समिक्षा गर्दै आगामी परिषदमा पेश गरिने भएको छ [...]
1 293 294 295 296 297 298