शिक्षा/स्वास्थ्य

शिक्षाले जीवन सफल

निमित्त स्थानीय विकास अधिकारी होमनाथ पौडेलले इच्छा शक्तिले आर्जन गरेको शिक्षाले मानिसको जीवन सफल बनाउने बताउनुभएको छ । यूएसएडको किसान परियोजनाले सञ्चालन गरेको १ वर्षे व्यवसायिक साक्षरता कार्यक्रमको समापन समारोहमा उहाँले भन्नुभयो विद्वान र निरक्षरको पातलो घेरा शिक्षाले तोड्छ [...]

मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपतिलाई सफाई, सात पदाधिकारी भष्टचारी ठहर

काठमाडौं – मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका तत्कालिन उपकुलपति पदमलाल देवकोटा सहित ९ जनालाई विशेष अदालतले सफाइ दिएको छ । तर, रजिष्ट्रार ठकेन्द्र गिरी सहित सात पदाधिकारीलाई भने भ्रष्टाचारी ठहर गरेको छ [...]

गुणस्तरीय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया

ज्वाला सन्देश सम्वाददाता चामुण्डा, दैलेख–पौष २३ गते गुणस्तरिय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । चामुण्डा उच्च माध्यमिक विद्यालय चामुण्डा हाडाकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो [...]

विद्यालयमा एकहजार नौसय उजुरी

 ज्वालासन्देश सम्वादाता दैलेख, पुस ११ गते । शिक्षणस्तर सुधार गर्नका लागि विद्यार्थीद्धारा जिल्लाका ८७ विद्यालयमा एकहजार नौंसय उजुरी गुनासो परेका छन् । बालबालिका माथि विद्यालयमा हुने अदृश्य हिंसा, र दुव्र्यवहार न्युनिकरण गर्न विद्यालय सुधार गर्नका लागि विद्यार्थीले ती गुनासा गरेका हुन् [...]

विद्यालयमा प्राथमिक उपचार शुरु

ज्वाला सन्देश संम्वाददाता दैलेख पुस ६ गते । जिल्लाका प्राथमिक विद्यालयमा प्राथमिक उपचार सेवा शुरु गरिएको छ । स्कुलमा अकस्मात दुर्घटना हुँदा बालबालिको स्वास्थ्य स्थिित विग्रिन नदिन प्राथमिक उपचार सेवा शुरु गरिएको हो [...]

कोचिङ र मेन्टरिङ तालिम सम्पन्न

कोचिङ र मेन्टरिङ तालिम सुर्खेतमा सम्पन्न भएको छ । उक्त तालिममा दैलेख, अछाम, बाजुरा तथा बाँकेका जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक, स्रोत व्यक्ति र साझेदार संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो [...]

सिकाई वृद्धिका लागि कार्ययोजना निर्माण

विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी रुपमा क्षमता वृद्धि गर्न जिल्लामा सिकाई सुधार कार्ययोजना निर्माण गरिएको छ । जिल्लामा शैक्षिक क्षेत्रलाई सुधारात्मक तरिकाले अगाडि वढाउँदै विद्यार्थीको पठन पाठनमा सुधार तथा सिकाइ प्रभावकारी वनाउनका लागि सिकाई वृद्धि कार्ययोजना निर्माण गरिएको हो [...]

सिकेका कुरा कक्षा कोठामा प्रवेश गराउनु होला – निर्देशक

ज्वाला सन्देश सम्वाददाता सुर्खेत, १३ मंसिर, सुर्खेतको विरेन्द्रनगरमा आइतबारदेखि श्रोतव्यक्ती तथा विद्यालय निरीक्षकहरुको क्षमता विकासका लागि कोचिङ्ग तथा मेन्टरिङ्गं नामक तिन दिने तालिम सुरु भएको छ [...]

राउटेहरुमा भत्ताकै आश

ज्वाला सन्देश सम्वाददाता दैलेख – जनताहरु बढी भएकाले मासिक रुपमा सरकारले दिएको भत्ता अपुग भएको भन्दै राउटे मुखीयाहरुले बस्तीमा पुग्ने संचारकर्मीलाई सरकारसंग भत्ता बढाउन खवर गरिदिन माग गरिरहन्छन् । महामुखीया महिनबहादुर शाहीले जंगलमा घुम्ने आफ्ना जनताहरु जंगलमा खानेकुरा पाईन छाडेपछि भत्ता नै प्रमुख कुरा हुन थालेको बताउँछन् । दिईदै आएको मासिक १ हजार रुपैँया भत्ता अपुग हुने महामुखियाले बताए [...]

तोडफोड हुँदा स्वास्थ्य चौकी क्षतीग्रस्त

ज्वाला सन्देश सम्वाददाता दैलेख, कात्तिक २७ – शुक्रवार राती वाँसी गाविस स्थीत बाँसी स्वास्थ्य चौकी र स्थानीय मेडिकलमा एक समुहले तोडफोड गरी क्षती पु¥याएका छन् । बाँसी गाविसकै धुव्र बुढाको नेतृत्वमा आएको १० जनाको समुहले तोडफोड गरी क्षती पु¥याएको स्थानीयले बताएका हुन् [...]
1 197 198 199 200 201 203