शिक्षा/स्वास्थ्य

बालबालिकालाई खाद्यान्न सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । जिल्लाको नारायण नगरपालिका–१ का कोरोना प्रभावित तीन जना बालबालिकालाई खाद्यान्न सहयोग गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ ले बालबालिकाहरुलाई सहयोग उपलब्ध गराएको हो ।अभिभावक कोरोना भाइरस (कोभिड–१९) सक्रमित भई उपचारमै रहेकाले बालबालिकालाई छाक टार्न समस्या भएपछि सहयोग उपलब्ध गराईएको हो । २ बोरा चामल, ३ लिटर तेल, ५ केजी, [...]

अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट के हो र कसरी काम गर्छ ?

काठमाडौँ : पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता नेपालमा सयौंको मृत्यु भइसकेको छ । अस्पताल र होम आइसोेलेसनमा अक्सिजन अभावमा बिरामी छट्पटाइरहेका छन् । अक्सिजन अभाव हुन थालेपछि अस्पतालहरुले बिरामी भर्ना लिन मानिरहेका छैनन् । कतिपय अस्पतालहरुले अक्सिजनको अभावमा बिरामीको मृत्यु भए अस्पताल जिम्मेवारी छैन भन्दै बिरामीका आफन्तहरुलाई मञ्‍जुरीनामा गराइरहेका छन् । [...]

जनशक्ति अभावमा एक बर्षदेखि थन्कियो भेन्टिलेटर, बिरामी मारमा

दैलेख : दैलेखमा पहिलो पटक २०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भयो । त्यसयता झण्डै एघार महिनाको अधिमा जिल्लामा दुई हजार एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एक हजार ७ सय ६६ जना कोरोनाका बिरामी निको भइसकेका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८८ छ । तीमध्ये ३३ जना मात्रै दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ३ सय ५५ जना घरमै छन् । जिल्लामा कोरोना संक्रमणका [...]

२१४ संक्रमितको मृत्यु : ५०५५ ले जिते कोरोना

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट  २१४ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार मात्र २२४ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ।   त्यसैगरी २४ घण्टामा देशभर ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार १९ हजार ४७४ को पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा [...]

दैलेखमा कोरोनाबाट १६ जनाको मृत्यु

हिक्मतबहादुर नेपालीदैलेख : दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत् दुई जना कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला सदरमुकामस्थित अस्पतालको आइसोलेसनमा उपचाररत ठाँटीकाँध गाउँपालिकाका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । बुधवार साँझ जिल्लाको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ३२ बर्षीया युवकको मृत्यु भएको हो । युवकलाई अस्पताल पु¥याएको एक घण्टा नबित्दै मृत्यु भएको हो । उनलाई दैलेख अस्पतालको आइसोलेसनमा ल्याईपु¥याए लगत्तै [...]

दैलेखमा ३२ बर्षीया युवकको कोरोना संक्रमणका कारण मृत्यु

दैलेख : दैलेखमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको मृत्यु भएको छ । बुधवार साँझ ३२ बर्षीया युवकको मृत्यु भएको हो । जिल्लाको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ती युवकलाई अस्पताल पु¥याएको एक घण्टा नबित्दै मृत्यु भएको हो । उनलाई दैलेख अस्पतालको आइसोलेसनमा ल्याईपु¥याए लगत्तै उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको आइसोलेसन अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारमा खटिएकी डा. सुशिला कटुवालले जानकारी दिइन् [...]

हामी दुर्गमका विद्यार्थी

सन्दिप भण्डारीकोराना भाइरस स्वास प्रश्वासको माध्यमबाट सर्ने एक प्रकारको सङक्रमणात्मक रोग हो । सन २०१९ को अन्तिम सातामा चिनको वुहान शहरमा देखिएको थियो । सन २०१९ मा देखिएको यस भाईरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको छ । विश्व स्वास्थ्य गठनले सन २०२० को जनवरी ३० मा कोरोना भाईरसलाई विश्वव्यापी महामारीकारुपमा घोषणा गरेको थियो । यो भाइरस हाल विश्वको प्राय: सम्पूर्ण राष्ट्रहरुमा फैलिसकेको छ । यो भाइरस कसरी फैलिएको हो भन्ने कुराको प्रष्ट [...]

नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही नियुक्त

नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नियुक्त हुनुभएका नरबहादुर शाही । सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रिक्त रहेका १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो ।उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका अनुसार व्यवस्थापन संकायको डीनमा प्रा. डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा डा. लिलाधर तिवारी, विज्ञान तथा [...]

राष्ट्रपतिले गरिन् नर्सको प्रशंसा

काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गरेकी छन् । भण्डारीले बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा ट्वीट मार्फत् शुभकामना दिँदै प्रशंसा गरेकी हुन् । “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा [...]

कोरोनाले अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु

९ हजार ४ सय ८३ संक्रमित थपिए काठमाडौँ: नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या जम्मा संख्या ४ हजार ४ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २ हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ मा संक्रमण पुष्टि भएको हो। नेपालमा सक्रिय [...]
1 2 3 4 183