शिक्षा/स्वास्थ्य

सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने

काठमाडाैं : सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ।’कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ। स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने र [...]

कोरोनाबाट बच्न आचारसंहिता, घरमै अध्ययनका लागि कार्यतालिका

दैलेख : कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले शैक्षिक क्रियाकलापहरु अवरुद्ध छ । महामारीका कारण दैलेख सहित मुलुकभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । यस्तो अवस्थामा गुराँस गाउँपालिकाका बालबालिकाहरुले भने कार्यतालिका निर्माण गरेर घरमै अध्ययन गरिरहेका छन् भने कोरोना बाट बच्न आचारसंहिता समेत निर्माण गरेका छन् ।गुराँस गाउँपालिका–६ स्थित गुराँस बाल क्लबका बालबालिकाहरुले कार्यतालिका निर्माण गरि अध्ययन गरिरहेका हुन् । बालबालिकाले कोरोना भाइरस [...]

दैलेखका लागि अक्सिजन सिलिण्डरको व्यवस्थापन : बस्नेतले पठाए अक्सिजन सहितको १५ वटा सिलिण्डर

दैलेख : कोरोना भाइरस (ककोभिड–१९) संक्रमितको उपचारमा मुलुकका विभिन्न जिल्लामा अक्सिजन तथा अक्सिजन सिलिण्डरको चरम अभाव देखिदैँ आएको छ । दैलेखमा पनि अक्सिजन आवश्यक पर्ने कोरोेना संक्रमितहरुको संख्या बढ्दै गएको छ । यस्तो अवस्थामा अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्थापन भईरहेको छ ।सोहि क्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा दैलेख जिल्लाको लागि अक्सिजन सहितको १५ वटा सिलिण्डर दैलेख ल्याईएको छ । अक्सिजन [...]

कोरोनाको नाममा आफुखुसी रकम संकलनमा रोक

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोनाको नाममा आफुखुसी रकम संकलनमा रोक लगाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि भन्दै दैलेखमापनि विभिन्न व्यक्ति तथा सामाजिक संघ संस्थाले रकम संकलन गरिरहेका छन् । प्रशासनले बिहीवार एक सूचना जारी गर्दै रकम आफुखुसी रकम संकलनमा रोक लगाएको हो ।प्रशासनद्धारा सार्वजनिक सूचनामा भनिएको छ, ‘हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा [...]
1 3 4 5 6 7 188