सामाजिक सवाल

बालअधिकार बारे परिवार सचेतना जरुरी

लाँकुरी गाविसका पूर्व उपाध्यक्ष कर्णबहादुर बिष्टले बालबालिकाको अधिकार बारे हरेक परिवारलाई सचेतना जरुरी रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजना अन्तरगत आज लाँकुरीमा विद्यालय छनौट अन्तरक्रियामा उहाँले बालबालिकाको संरक्षण विकासको अवसर निम्ति राज्य र अभिभावकको समान दायित्व हुने औल्याउनुभयो [...]

बालश्रम मुक्त होटल

निर्मल अधिकारी दैलेख, राकम कर्णाली कलम र कामी सँग खेल्दै विद्यालय जाने उमेरका बालबालिकाहरु अहिले पनि घर, होटल र कार्यालयमा सस्तो श्रममा काम गर्न बाध्य छन् । भनिन्छ बालबालिका भविश्यका कर्णधार हुन तर जो बालमैत्री व्यवहारमा हुर्कन, खेल्न र विद्यालय जान पाउदैन उ कसरी भविश्यको कर्णधार बन्न सक्छ । समाजमा हुने खाने परिवारका वालवालिका महँङ्गो विद्यालयमा अध्ययन गर्छन् । उनीहरुको पढाई पनि उस्तै हुन्छ । जसले दैनिक घर परिवार देखि बाहिर श्रम गर्नुपर्छ त्यस्ता [...]

बालबालिकालाई न्यायमा समेत सहुलियत

दैलेख, पुस २० – अनौचापचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का दैलेख जिल्ला प्रतिनिधि अमर सुनारले विद्यालयमा लगनशील हुँदा विद्यार्थीले न्यायमा समेत सहुलियत पाउने गरेको बताएका छन् । इन्सेकको इएलपी परियोजना अन्तरगत बेलपाटामा आज विद्यालय छनौट अन्तरक्रिया कार्यक्रममा बालबालिकाले गल्ती गर्न सक्छन् तर अपराध गर्दैनन् भन्ने कानूनी मान्यता रहेको उनले सुनाए [...]

सेवा प्रदायक आफै तत्पर हुनुपर्छ ः न्यायाधीश पण्डित

दैलेख, पुुस १८ – जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सार्वजनिक सेवालाई प्रभावकारी र जवाफदेही बनाउन सेवाप्रदायक आफैले तत्परता जनाउनुपर्ने औल्याउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा सुरु गरेको इएलपी परियोजना चिनारी कार्यक्रममा उहाँले सुशासनको अभ्यासलाई यस्ता कार्यक्रमले सघाउने बताउनुभयो [...]

अभियानकर्ता कुटिए

दैलेख, पुस १६ – अरुको अधिकारको निम्ति लडिरहने अधिकारकर्मी आफू पीडित हुनुपर्ने अत्यन्तै खिन्न मन हुदो रैछ । दैलेखको बाँसी गाविस–८ मेहेलगौडाकी २६ वर्षीया रञ्जना मल्ललाई यस्तै अवस्था आई लागेको छ । पुस १३ गते विहान सोही ठाउँका बिष्णुसिंह मल्ल, उनकी श्रीमति धना मल्ल, जेठी छोरी मनिषा मल्ल लगायत ६ जनाको समूहले कुटपीट गरेको पीडित बताएकी छिन् [...]

अब २० वर्ष नपुगी विवाह गर्नु गैरकानुनी

सरकारले विवाहका सम्बन्धमा गर्न लागेको नयाँ व्यवस्थाअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने भएको छ। फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा २० वर्षभन्दा कम उमेरमा गरिएको विवाहलाई ‘बाल विवाह’ का रूपमा लिँदै स्वतः बदर हुने व्यवस्था गरिएको छ। यस्तो विवाह भए दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने विधेयकमा [...]

नवलपरासीमा भुमी सुधारको लागि माघ महिना भित्र आयोग गठन हुने

सहबान अन्सारी नवलपरासी संसद कलवार नवलपरासी क्षेत्र न.६ का विभिन्न गाविसहरूमा किसानहरूले वर्षौ देखि जोत भोग गरिरहेको हुदाँ पनि अहिले सम्म लालपुर्जा नभएको जग्गाहरुको लागि माघ महिना भित्र आयोग गठन हुने नेपाली काग्रेस क्षेत्र न.६ का सभासद देवकरण कलवारले जानकारी दिनु [...]

भ्रष्टाचार र श्रमशोषणविरुद्ध एयरपोर्टका मजदुर आन्दोलित, पुस १८ बाट सबै ठप्प पार्ने चेतावनी

काठमाडौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ(एयरपोर्ट)मा भईरहेको भ्रष्टाचार, अनियमितता र श्रमशोषणको आवाज उठाउँदै मजदुरहरुले पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश संगठन कमिटि ३ यूनिट्राभ एयरपोर्ट इलाका कमिटि अन्तरगतसुुनगाभा,नयाँ नेपाल, नेपाल नागरिक उड्डयनसरसफाइ, एयर इन्डिया,टिएनटी, थाई इन्टरनेशनल, यति एयरलाइन्स डोमोस्टिक प्रालि, सयुक्त प्रदेश [...]

अदालतद्वारा विवाह बदर

दैलेख, पुस १२ – एक किशोरीले आफूसंग गरिएको जवरजस्ती विवाहलाई बदर गरी पाऊँ भनी गरेको फिरादमा दैलेख जिल्ला अदालतले विवाह बदरको फैसला गरेको छ । दुई वर्ष अघि त्यतिबेला १७ वर्षको उमेरमा जवरजस्ती विवाह गरिएको भन्दै ०७३ वैशाख १४ गते परेको फिरादमा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट विवाह बदरको फैसला भएको हो [...]

आत्महत्या लैंगिक विभेदले त होइन ?

दैलेख, पुस ११ – नेपालको कानून र सामाजिक संस्कारले पनि व्यक्तिको आत्महत्यालाई त्यति महत्व दिएका देखिदैन । तर आत्महत्याको विषयमा गहन अध्ययन गरिनुपर्ने बहसको विषय बनेको छ । राष्ट्रिय मानवअधिकार आयोगले बढ्दो आत्महत्याको ‘ट्रेन’लाई रोक्न छलफल चलाउन थालेको छ [...]
1 148 149 150 151