सामाजिक सवाल

वालवालिकाहरुको पहुँच बृद्धिका लागिः स्थानीय श्रोत व्यक्ति परिचालन

दैलेख सिमान्तकृत, अल्पसंख्यक, शारीरिक अपांगता भएका र दलित समुदायका बालबालिकाहरुको विभिन्न निकायहरुमा पहुच बृद्धि गर्ने उद्धेश्यले जिल्लाका दश गाविसमा स्थानिय स्रोत व्यक्ति परिचालन गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले श्रोत व्यक्ति परिचालन गरेको हो [...]

जेष्ठ नागरिकहरुलाई सम्मान

सहबान अन्सारी नवलपरासी – नवलपरासीको गुठी परसौनी ७ पिपरपातीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरियो! सन्घर्ष युवा क्लबको आयोजना तथा गुठी परसौनी गा.वि.स.को सहयोग रहेको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.७ सांसद देवकरण प्रसाद कलवारको प्रमुख अथित्यता तथा सन्घर्ष युवा क्लबको सल्लाहकार सुरेश बरईको अध्यक्षता रहेको थियो! सम्मान कार्यक्रमा नेपाली काग्रेस गुठी परसौनीका ईकाई सभापति तुलसी उपाध्याय,सन्घर्ष युवा क्लबका अध्यक्ष सन्तोष राजभर, [...]

सामाजिक सद्भाव, मेलमिलाप र स्वतन्त्रताको पर्व माघी

विश्वराज पछल्डङ्ग्या नेपालगन्ज, थारु जातिका लागि माघी पर्व एउटा महत्वपूर्ण पर्व हो । यो पर्व थारु जातिको इतिहास, सँस्कृति, परम्परा, रितिरिवाज, पहिचान र अस्तित्वसँग जोडिएको छ । नयाँ वर्षको रुपम समेत लिइने यस पर्वको महत्व ठूलो छ । माघी पर्व थारु समुदायले नयाँ बर्ष, स्वतन्त्रता, सामाजिक सद्भाव र प्रजातान्त्रिक प्रणालीको नमुनाको रुपमा लिइन्छ [...]

बाल विहे रोक्ने अभियानमा लागे बाल क्लव

जिल्लाको पश्चिममा पर्ने राकम कर्णालीमा रहेको शुभविहानी बाल क्लवले शनिबार वाल विवाह रोक्न सडक नाटक प्रदर्शन गरेको छ । दैलेखमा बाल विहेको अवस्था भयानक रहेको एक अध्ययनले देखाएकोछ । उक्त अध्ययननका अनुसार जिल्लामा उमेर नपुगी विवाह गर्नेहरुको ८६ प्रतिसत रहेकोछ । जिल्लामा गठन भई क्रियाशिल रहेका समुदाय र विद्यालयमा आधारित बाल क्लवले वाल विवाह रोक्ने अभियान नै संचालन गरेकाछन् [...]

बालअधिकार बारे परिवार सचेतना जरुरी

लाँकुरी गाविसका पूर्व उपाध्यक्ष कर्णबहादुर बिष्टले बालबालिकाको अधिकार बारे हरेक परिवारलाई सचेतना जरुरी रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजना अन्तरगत आज लाँकुरीमा विद्यालय छनौट अन्तरक्रियामा उहाँले बालबालिकाको संरक्षण विकासको अवसर निम्ति राज्य र अभिभावकको समान दायित्व हुने औल्याउनुभयो [...]

बालश्रम मुक्त होटल

निर्मल अधिकारी दैलेख, राकम कर्णाली कलम र कामी सँग खेल्दै विद्यालय जाने उमेरका बालबालिकाहरु अहिले पनि घर, होटल र कार्यालयमा सस्तो श्रममा काम गर्न बाध्य छन् । भनिन्छ बालबालिका भविश्यका कर्णधार हुन तर जो बालमैत्री व्यवहारमा हुर्कन, खेल्न र विद्यालय जान पाउदैन उ कसरी भविश्यको कर्णधार बन्न सक्छ । समाजमा हुने खाने परिवारका वालवालिका महँङ्गो विद्यालयमा अध्ययन गर्छन् । उनीहरुको पढाई पनि उस्तै हुन्छ । जसले दैनिक घर परिवार देखि बाहिर श्रम गर्नुपर्छ त्यस्ता [...]

बालबालिकालाई न्यायमा समेत सहुलियत

दैलेख, पुस २० – अनौचापचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का दैलेख जिल्ला प्रतिनिधि अमर सुनारले विद्यालयमा लगनशील हुँदा विद्यार्थीले न्यायमा समेत सहुलियत पाउने गरेको बताएका छन् । इन्सेकको इएलपी परियोजना अन्तरगत बेलपाटामा आज विद्यालय छनौट अन्तरक्रिया कार्यक्रममा बालबालिकाले गल्ती गर्न सक्छन् तर अपराध गर्दैनन् भन्ने कानूनी मान्यता रहेको उनले सुनाए [...]

सेवा प्रदायक आफै तत्पर हुनुपर्छ ः न्यायाधीश पण्डित

दैलेख, पुुस १८ – जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सार्वजनिक सेवालाई प्रभावकारी र जवाफदेही बनाउन सेवाप्रदायक आफैले तत्परता जनाउनुपर्ने औल्याउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा सुरु गरेको इएलपी परियोजना चिनारी कार्यक्रममा उहाँले सुशासनको अभ्यासलाई यस्ता कार्यक्रमले सघाउने बताउनुभयो [...]

अभियानकर्ता कुटिए

दैलेख, पुस १६ – अरुको अधिकारको निम्ति लडिरहने अधिकारकर्मी आफू पीडित हुनुपर्ने अत्यन्तै खिन्न मन हुदो रैछ । दैलेखको बाँसी गाविस–८ मेहेलगौडाकी २६ वर्षीया रञ्जना मल्ललाई यस्तै अवस्था आई लागेको छ । पुस १३ गते विहान सोही ठाउँका बिष्णुसिंह मल्ल, उनकी श्रीमति धना मल्ल, जेठी छोरी मनिषा मल्ल लगायत ६ जनाको समूहले कुटपीट गरेको पीडित बताएकी छिन् [...]

अब २० वर्ष नपुगी विवाह गर्नु गैरकानुनी

सरकारले विवाहका सम्बन्धमा गर्न लागेको नयाँ व्यवस्थाअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने भएको छ। फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा २० वर्षभन्दा कम उमेरमा गरिएको विवाहलाई ‘बाल विवाह’ का रूपमा लिँदै स्वतः बदर हुने व्यवस्था गरिएको छ। यस्तो विवाह भए दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने विधेयकमा [...]
1 155 156 157 158