कोशी प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा  थापा नियुक्त


विराटनगर-   कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया