युवा दिवसको अवसरमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सम्पन्न

युवा दिवसको अवसरमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सम्पन्न


सुर्खेत-  सुर्खेतको वीरेन्द्रनगरमा २३औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा डेङ्गुरोग सार्ने एडिज लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सम्पन्न भएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका जनस्वास्थ्य शाखा, उद्योग बाणिज्य संघ, बास नेपाल कर्णाली प्रदेश तथा सुर्खेत शाखा लगायत अन्य संस्था हरुको सहकार्यमा सम्पन्न भएको बताइएको छ । 

प्रतिक्रिया