जमुनाको तीज गीत ‘हेरेको होइन र ?’

जमुनाको तीज गीत ‘हेरेको होइन र ?’

काठमाडौंँ -   तीन नजिकिदै गर्दा तीज लक्षित थुप्रै गीत संगीत भित्रिन थालेका छन् । यस्तैमा गायिका जमुना रानाले  ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर छ । हुम गैरेको शब्द रहेको गीतलाई जमुना आफैले संगीत भर्नुभएको छ  । 

गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा र कमल रानाको अभिनय छ । भिडियो गायिका रानाले नै निर्देशन गर्नुभएको हो  ।

https://www.youtube.com/watch?v=AAM8-_FhBJo

प्रतिक्रिया