रमाउदै पढ्दै सिक्दै राउटे बालबालिका
सुन्नुहोस्
Powered by
ONE
सुर्खेत- जंगलमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदायका बालबालिका पछिल्लो समय रमाउदै पढ्दै सिक्दै गरेका छन् ।
एइ आइ एन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालद्धारा राउटे बस्तिमा राउटे परियोजना संचालन पश्चात् राउटे समुदायका बालबालिका पढ्दै रमाउदै गरेका छन् ।
पहिले दिनभर खाली हुने ढुंगा माटोमा खेल्ने बालबालिका सोसेकद्धारा राउटे परियोजना संचालन गरेपछि बस्तिमै रमाउदै पढ्न थालेको जोडि शिक्षक दुर्गा खत्रीले बताउनुभयो । उहाँका अनुसार बालबालिका अहिले क, ख, लेख्ने उच्चारण गर्ने र विभिन्न चित्र बनाउन देखि नाम लेख्न सम्म सिकेका छन् ।
प्रतिक्रिया