नेपाल क्रिकेट संघ कर्णाली प्रदेशको पदाधिकारी चयन

नेपाल क्रिकेट संघ कर्णाली प्रदेशको पदाधिकारी चयन

सुर्खेत -  नेपाल क्रिकेट संघ कर्णाली प्रदेशको पदाधिकारी चयन गरिएको छ । बुधबार वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रमबाट पदम खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

यस्तै संघको उपाध्यक्षमा खड्कजंग शाही, सचिवमा श्रीधर केसी र कोषाध्यक्षमा सूर्य थापा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बालकुमार नकाल, कुलप्रसाद ओली, सविन हमाल, बुलन्द बाबु सेजुवाल, दमनराज शाही, प्रकाश भुषाल, पवनकुमार थापा, समुन्द्र शाही, मनोज थापा चयन भएका हुन् ।

प्रतिक्रिया