ठाटीकाँधमा मनाइयो राष्ट्रिय बाल दिवस

ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकामा राष्ट्रिय बाल दिवस मनाइएको छ । एइ आई एन लक्जेम्बर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । बाल दिवसको अवसरमा कृष्ण माध्यामिक विद्यालय लकान्द्रमा विभिनन कार्यक्रम गरि मनाइएको छ ।
५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा प्रभातफेरी कार्यक्रममा कक्षा ४ देखि ५ का बालबालिकालाई चकलेट दौड र ६ देखि ८ सम्मलाई कुर्सी दौड र ९ देखि १२ लाई घैटो फुटाउने कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया