अगुवा कार्यकर्ता तथा प्रशिक्षिण कार्यक्रम

अगुवा कार्यकर्ता तथा प्रशिक्षिण कार्यक्रम

हुम्ला  –  नेपाली कांग्रेस हुम्लाको आयोजनामा अगुवा कार्यकर्ता तथा प्रशिक्षिण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका निवर्तमान उपसभापति एवम् नेपाल सरकारका पूर्व-उपप्रधामन्त्री विमलेन्द्र निधीको प्रमुख आतिथ्यता नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवम् कर्णाली  प्रदेशका निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीको विशेष आतिथ्यतामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो  ।

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षिण कार्यक्रममा केन्द्रिय सदस्य एवंम सांसद सिता कुमारी राना,  केन्द्रिय सदस्य रंगमती शाही । टे«ड यूनियन महासंघका पुर्व केन्दिय अध्यक्ष खिला नाथ दाहालको आतिथ्यता रहेको नेपाली नेपाली कांग्रेस हुम्लाका महासमिति सदस्य राज बहादुर रोकायाले बताउनुभयो ।  

प्रतिक्रिया