न्यायिक समिति बैठक सम्पन्न

न्यायिक समिति बैठक सम्पन्न

ठाटीकाँध –  दैलेखको ठाटीकाँध गाउँपालिकामा यूएनडीपिको साझेदारीमा सञ्चालित एलएनओबि सक्षम परियोजना अन्तरगत न्यायिक समिति बैठक सम्पन्न भएको छ ।

बैठकमा न्यायिक समितिको प्रगति, कार्यक्रमको बारेमा जानकारी र जोखिममा रहेको महिला बालबालिकाका लागि सोसेकले सञ्चालन गरेको १०९८ को बारेमा समेत जानकारी गराउदै बैठक सम्पन्न भएको छ ।

सक्षम परियोजना ६ महिनासम्म सञ्चालन हुने छ । विशेष गरि अवसरबाट पछाडि परेका समुदायको आय स्तरमा वृद्धि गर्ने तथा राज्यका हरेक निकाय र सेवामा पहुँच वृद्धि गर्ने उदेश्य रहेको सोसेक नेपाल परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया