नेपाल सरकारकाे निर्णय : टिकटक बन्द
काठमाडौँ – सरकारले नेपालमा सामाजिक सञ्जाल 'टिकटक' बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सोमबार बैठकले टिकटक बन्द गर्ने निर्णय भएको बताउनुभयो ।
सामाजिक सद्रभाव विगारेकाे भन्ने धेरै पहिलेदेखि सुझाव अनुसार टिकटक बन्द गर्ने निर्णय भएकाे र प्राविधिक काम मन्त्रालयले गर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया