नेपाल सरकारकाे निर्णय : टिकटक बन्द

नेपाल सरकारकाे निर्णय : टिकटक बन्द

काठमाडौँ –   सरकारले नेपालमा सामाजिक सञ्जाल 'टिकटक' बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको हो ।  

नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सोमबार बैठकले टिकटक बन्द गर्ने निर्णय भएको बताउनुभयो  ।  

सामाजिक सद्रभाव विगारेकाे भन्ने धेरै पहिलेदेखि सुझाव अनुसार टिकटक बन्द गर्ने निर्णय भएकाे र प्राविधिक काम  मन्त्रालयले गर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया