दैलेखको भैरवीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

दैलेखको भैरवीमा  एक दिने अभिमुखिकरण  कार्यक्रम सम्पन्न

भैरवी –   दैलेखको भैरवी गाउँपालिकामा एक दिने महिला हिंसा तथा बालबालिका दुव्र्यहार  सम्बन्धी अभिमुखिकरण  कार्यक्रम  सम्पन्न भएको छ ।

एई आइएन लक्जेम्बर्गको साझेदारी भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालको आयोजनामा भैरवी गाउँपालिका वडा नम्बर –४ र ५ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो  ।

कार्यक्रममा वडा नम्बर –४ र ५ मा गठित महिला समूह ,युवा क्लब  बाल क्लबका सदस्यहरुलाई  महिला अधिकार ,यूवा अधिकार,बाल अधिकार ,बाल संरक्षण महिला हिंसा तथा बालबालिका दुव्र्यवहार, बालबिवाह ,बाल हिंसा,मर्यादित महिनावारीका बिषयमा छलफल गरिएको बताइएको छ । 

प्रतिक्रिया