दैलेखको भैरवीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
![दैलेखको भैरवीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/bb2_BzmuO4GmVG_lvujcq06qq9cxoykryrrsew9xbwl8fyfgjvd10rdq1zer4yj7x6sjrg4p6xa_qAjZ4m4HCo_qtpvxxbhmvkwtkzs4rf335p1tkdca5gy3ipnc62acovtselekguu4agllqq6.jpg)
भैरवी – दैलेखको भैरवी गाउँपालिकामा एक दिने महिला हिंसा तथा बालबालिका दुव्र्यहार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एई आइएन लक्जेम्बर्गको साझेदारी भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालको आयोजनामा भैरवी गाउँपालिका वडा नम्बर –४ र ५ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर –४ र ५ मा गठित महिला समूह ,युवा क्लब बाल क्लबका सदस्यहरुलाई महिला अधिकार ,यूवा अधिकार,बाल अधिकार ,बाल संरक्षण महिला हिंसा तथा बालबालिका दुव्र्यवहार, बालबिवाह ,बाल हिंसा,मर्यादित महिनावारीका बिषयमा छलफल गरिएको बताइएको छ ।
प्रतिक्रिया