दैलेखमा मनाइयो ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
दैलेख – दैलेखमा ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएको व्याक्तिको अपनत्व, र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने मुल नाराका साथ ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।
नारायण नगरपालिका दैलेखको आयोजना गैरसरकारी संस्थाको समन्वयमाअन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथी अमर बहादुर थापा को रहेको थियो । दिवसको अवसरमा ७ जना सम्मानित भएका छन् ।
प्रतिक्रिया