दैलेखमा मनाइयो ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

दैलेखमा मनाइयो ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

दैलेख –   दैलेखमा ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएको व्याक्तिको अपनत्व, र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने मुल नाराका साथ ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको हो ।

 नारायण नगरपालिका दैलेखको आयोजना गैरसरकारी संस्थाको समन्वयमाअन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथी अमर बहादुर थापा को रहेको थियो ।  दिवसको अवसरमा ७ जना सम्मानित भएका छन्  ।

प्रतिक्रिया