उल्लेखनिय योगदान पुर्याएको भन्दै गुराँसद्धारा सोसेकलाई सम्मान
![उल्लेखनिय योगदान पुर्याएको भन्दै गुराँसद्धारा सोसेकलाई सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/White%2520and%2520Black%2520Minimalist%2520Travel%2520Vlog%2520Youtube%2520Thumbnail_ms0FzR0tq1_nofcagqqkyl50aofydgzq7odobebyfn7umqvhzomhyjh5c9ilvdnfwmgwlqn_WZrp0dgu2a_3zpxkkkqf7kdwcufqcekphy7xijuvr7f0a70xoyay3c2as7sgusa0h4oryt0.jpg)
दैलेख - दैलेखको गुराँस गाउँपालिकाले सोसेक नेपाललाई सम्मान गरेको छ । गुराँस गाउँपालिकाको ७औँ स्थापना दिवसका अवसरमा सोसेक नेपालले बालबालिका लगायत सामाजिक क्षेत्रमा गरेको उल्लेखनिय योगदानको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरेको हो ।
गुराँस गाउँपालिकामा डिसीय नेपाल नेपालको साझेदारी गुराँस गाउँपालिकाको समन्वय र सोसेक नेपालद्धारा संचालित ग्रिन कर्णाली परियोजन, सेभ द चिल्डे«नको साझेदारीमा संचालित एलजिबिटिआइ क्यु, र हेलभेटास नेपालको साझेदारीमा संचालित खानेपानी तथा सरसफाइ एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम संचालनमा रहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो ।
प्रतिक्रिया