कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत्र २० गते मंगलबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने कांग्रेसले जनाएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुने छन् ।

प्रतिक्रिया